वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

चीनियाँ जहाजले ल्यायो १ लाख १६ हजार ९ सय ८४ स्वास्थ्य सामग्री

काठमाडौं । कोरोना भाइरसको महामारीबाट बच्न नेपालका लागि छिमेकी देश चीनबाट १ लाख १६ हजार ९ सय ८४ पीस मेडिकल सामग्री आएका छन् । बुधबार चीनको विमान कम्पनी चाइना एयर फोर्सले यी मेडिकल सामाग्री ल्याएको हो । चीनियाँ दूतावासले चार्टर [...]

वैशाख ३१ गते, २०७७ १४:३० मा प्रकाशित

थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या २१९ पुग्यो

काठमाडौँ। बुधबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूष र कपिलवस्तु नगरपालिका ५ निवासी २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो दिएको जानकारीअनुसार अब [...]

वैशाख ३१ गते, २०७७ १४:०७ मा प्रकाशित

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण

काठमाडौँ। नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य [...]

वैशाख ३१ गते, २०७७ १३:१४ मा प्रकाशित

प्रदेश नं २ मा सिरहाबाहेक सबै जिल्लामा सङ्क्रमण पुष्टि

महोत्तरी । प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । कूल सङ्क्रमितमा अब [...]

वैशाख ३१ गते, २०७७ १३:०६ मा प्रकाशित

सेनाको स्वास्थ्य सामग्री छाडेर फर्कियो चीनियाँ जहाज

काडमाडौं । लकडाउनपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ठूलो विमान अवतरण गरेको छ । नेपाली सेनाका लागि स्वास्थ्य सामग्री लिएर आएको उक्त विमान चीनबाट आएको बताइएको छ । नेपाली सेनाका लागि चीनियाँ जनमुक्ति सेनाले मेडिकल सामग्री ल्याएको बताइएको छ । विमानस्थलमा विमान [...]

वैशाख ३१ गते, २०७७ १२:३७ मा प्रकाशित

को हुन् भक्तपुरमा भेटिएका दुई कोरोना संक्रमित ?

भक्तपुर । भक्तपुरमा मंगलबार २ जनामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमित भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ । पुरुष कोरोना संक्रमित बस्ने दुवाकोट र महिला संक्रमित बस्ने मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकैलाई सिल गरिएको हो । भक्तपुरमा कार्यरत [...]

वैशाख ३१ गते, २०७७ १२:२० मा प्रकाशित

स्वास्थ्यकर्मीमाथि ज्यान मार्ने धम्की आएपछि स्वास्थ्य चौकीमा ताला

काठमाडौं । बाँकेको खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमाथि ज्यान मार्ने धम्की आएपछि स्वस्थ्य चौकीमा ताला लगाइएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द गरिएको हो । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा [...]

वैशाख ३० गते, २०७७ १८:२५ मा प्रकाशित

बर्दियाकी संक्रमितलाई आइसोलेसनमा लगिएन, अझैसम्म क्वारेन्टाइनमै

बर्दिया । जिल्लाको राजापुर नगरपालिका–५ मा कोरोना संक्रमण पुष्टि भएकी एक बालिकालाई उपचारका लागि अझैसम्म पनि आइसोलेसनमा राखिएको छैन । उनलाई सोमबार नै कोरोना संक्रमण भएको पुष्टि भैसकेको थियो तरपनि उनलाई क्वारेन्टाइनमा नै राखिएको छ । भाइरस संक्रमण पूष्टि भैसकेपछि [...]

वैशाख ३० गते, २०७७ १४:२० मा प्रकाशित

एकैदिन थपिए ५७ कोरोना संक्रमित, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौँ। नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार थप ५७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये [...]

वैशाख ३० गते, २०७७ १३:२५ मा प्रकाशित