पर्सा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ थियो भने शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ सङ्क्रमितमध्ये[...]
काठमाडौं । नेपालमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित बर्दिया नार्खु–११ की २८ वषीया महिला, सिरहा सखुवा–१९ का ३० [...]
जेठ ३ गते, २०७७ १०:४७ मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा ९९ हजार ७३ कोरोना भाइरसका संक्रमित थपिएका छन् भने विश्वभर ५ हजार ४९ कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा अमेरिकामा सबैभन्दा बढी १ हजार ५७२ जनाको मृत्यु भएको छ । संक्रमित हुनेहरुमा सबैभन्दा धेरै [...]
जेठ ३ गते, २०७७ १०:२७ मा प्रकाशित
काठमाडौँ। थप ९ जनामा कोरोभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको सूचनाअनुसार टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धारन र भेरी अस्पतालमा गरिएको परीक्षणमा ९ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका [...]
जेठ २ गते, २०७७ २०:५३ मा प्रकाशित
काठमाडौँ। काठमाडौं महानगरपालिकाभित्र सरसफाई क्षेत्रमा काम गर्ने व्यक्तिहरुको कोरोना परिक्षण गरिएको छ । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं महानगरपालिकाका सफाइ कर्मचारी र फोहोरमैला संकलन गर्नेहरुमा आरडीटी र पीसीआर विधिबाट परीक्षण गर्न लागिएको हो । देशभरि कोरोना सङ्क्रमितको [...]
जेठ २ गते, २०७७ १६:१८ मा प्रकाशित
जनकपुरधाम। प्रदेश नं २ कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि स्वाबको नमूना सङ्कलन साथै कन्टयाक्ट टे«सिङको दायरा बढाइएको छ । ती दुवै कार्यमा तीव्रता ल्याउन काठमाडौँबाट विशेष टोली यहाँ आइपुगेपछि दायरा बढाइएको हो । गत वैशाख ३० र ३१ गते कोरोना [...]
जेठ २ गते, २०७७ १५:५५ मा प्रकाशित
भेरी अस्पतालमा गरिएको परीक्षणमा १८ देखि ३६ वर्ष उमेरका ती पुरुषमा सङ्क्रमण देखिएको हो। अहिले नरैनापुरमा ४४१ जना क्वारन्टीनमा छन्।
जेठ २ गते, २०७७ ११:२९ मा प्रकाशित
काठमाडौंं । नेपालमा थप ९ जनामा कोरोनाभइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या २५८ पुगेको छ। शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार मकवानपुरका एकजना ३७ वर्षिय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ। बाँकी अन्य सबै [...]
जेठ २ गते, २०७७ ०९:३५ मा प्रकाशित
काठमाडौं। नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या २४९ पुगेको छ । काठमाडौको दहचोक, जनकपुर र धादिङमा गरी थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या [...]
जेठ १ गते, २०७७ २०:५३ मा प्रकाशित
संक्रमितको जेनेटिक सरकारी अनुमति बिना दिइएको भन्दै निर्देशक झासहित ६ जनालाई परिषदले सोध्यो स्पष्टीकरण काठमाडौं । नेपालका पहिलो कोरोना भाइरस संक्रमित युवाको जेनेटिक सरकारी अनुमति बिना नै अनुसन्धानका लागि दिइएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशकससहित ६ जनालाई स्पष्टीकरण सोधिएको छ । [...]
जेठ १ गते, २०७७ २०:१० मा प्रकाशित