वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन : मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा रु १५ हजार तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी [...]

जेठ ७ गते, २०७७ २०:२७ मा प्रकाशित

काठमाडौंका प्रहरीलाई कसरी सर्‍यो कोरोना भाइरस?

काठमाडौँ । जेठ २ गते महानगरपालिकाले वृत्तका १९ जनाको नमूना लिएर कोरोना भाइरस संक्रमण परीक्षण गरेको थियो। त्यसमध्य महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भयो। थ्रोट स्वाब दिएको ४ दिनपछि अस्पतालले तीमध्ये दुई जनालाई [...]

जेठ ७ गते, २०७७ १८:२१ मा प्रकाशित

२५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४२७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा ३ देखि ४८ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन । बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपरासी (पश्चिम) का १ जनामा कोरोना [...]

जेठ ७ गते, २०७७ १६:५४ मा प्रकाशित

कोरोना आशंकामा एकजना अस्पताल भर्ना

काठमाडौं । कोरोना आशंकामा एकजना युवा अस्पताल भर्ना भएका छन । बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नम्वर ३ का २१ बर्षीय युवकलाई आईसोलेसनमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । दुई दिनदेखि ज्वरो आएको र घाटीमा [...]

जेठ ७ गते, २०७७ १६:३७ मा प्रकाशित

कपिलवस्तुमा क्वारेन्टाइनबाट ११ जना फरार

कपिलवस्तु । यशोधरा गाउँपालिका–ं६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ जना भागेका छन । सोमबार ३ र मंगलबार ८ गरी ११ जना क्वारेन्टाइनबाट भागेका हुन् । भागेकाहरू सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी [...]

जेठ ७ गते, २०७७ १३:२१ मा प्रकाशित

चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै

काठमाडौँ। चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त महर्जनले [...]

जेठ ७ गते, २०७७ १२:५८ मा प्रकाशित

गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित

काठमाडौँ। गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी [...]

जेठ ७ गते, २०७७ १२:३३ मा प्रकाशित

को हुन् मंगलवार भक्तपुरमा भेटिएका कोरोना संक्रमित?

काठमाडौं । मंगलवार  भक्तपुर नगरपालिका ५ भेलुखेलमा ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति ११ जनाको परिवारमा बस्दै आएको खुलेको छ । उनको  घरमा अहिले पनि ११ जना सदस्य छन्। लकडाउनको समयमा संक्रमित व्यक्ति कार्यालय आउने [...]

जेठ ७ गते, २०७७ १०:१० मा प्रकाशित

कालीमाटीका दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं। महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत २ जना नेपाल प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनअघि पीसीआर विधिमार्फत परिक्षण गरिएका २ प्रहरीको कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएको हो । महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना पुष्टि [...]

जेठ ७ गते, २०७७ ०९:५३ मा प्रकाशित