कोहलपुर / बिभिन्न देशहरुबाट बिदेशमा उच्च शिक्षा अध्यण गर्न चाहाने एक्स्पोर्ट इजुकेसन भिसा सर्भिसले बिद्यार्थीहरुलाई सेवा दिंदै आएको एक्स्पोर्ट इजुकेसन भिसा सर्भिसले आफनो सेवा कोहलपुरमा पनि बिस्तार गरेको छ ।[...]
सम्पन्न स्थानिय तह निर्वाचनमा निर्वाचित लाेकप्रिय युवा जनप्रतिनिधीहरूलाई काेहलपुरका युवाहरूले सम्मान सहित बधाई ज्ञापन गरेका छन् । जुम्ला जिल्लाकाे ताताेपानी गाउपालिका प्रमुखमा निर्वाचित नन्द प्रसाद चाैलागाई, ताताेपानी गाउपालिका वडा नं. ५ बाट निर्वाचित वडाध्यक्ष छिरिङ्ग महत र चन्दननाथ नगरपालिका वडा [...]
जेठ २९ गते, २०७९ १८:५४ मा प्रकाशित
कोहलपुर / कोहलपुर नगरपालिका भित्रका कर्मचारीले काजमा काठमाडौं गएको देखाउँदै कानून विपरीत भत्ता बुझेको पाइएको छ । गत जेष्ठ १६ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षामा सहभागी भएका उनले कार्यालयको कामको लागि काजमा काठमाण्डौं गएको देखाउँदै कानून विपरीत भत्ता [...]
जेठ २८ गते, २०७९ ११:४७ मा प्रकाशित
कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले ढल व्यवस्थापनमा लापर्वाही गरिरहेको नेपालगञ्ज मेडिकल कलेजलाई पत्र काट्नुभएको छ । बर्षौंदेखि ढल व्यवस्थापनमा वातावरण प्रतिकूल काम गरिरहेको भन्दै मेयर आचार्यले नेपालगञ्ज मेडिकल कलेजलाई पत्र काट्नुभएको हो । अस्पतालबाट दैनिकरुपमा निष्काशन हुने फोहर पदार्थ र [...]
जेठ २६ गते, २०७९ ०९:५० मा प्रकाशित
कोहलपुर / ईलाका प्रहरी कार्यालय कोहलपुरले जवरजस्ती करणी मुद्धामा नेपाली काँग्रेस कोहलपुरका नेता निम बहादुर चलाउने (निरज) लाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १० का पुर्व वडाध्यक्ष समेत रहेका चलाउनेलाई शुक्रबार पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरका [...]
जेठ १३ गते, २०७९ १७:५७ मा प्रकाशित
ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयकाे हिरासतमा रहेका काेहलपुर नगरपालिका-१२ का कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्ष [...]
जेठ ११ गते, २०७९ १४:२८ मा प्रकाशित
कोहलपुर / काेहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले पदभार गर्नुअघि रचनात्मक कामको सुरुवात गरेका छन् । कोहलपुरस्थित ज्ञानज्योति माध्यामिक बिद्यालयमा स्वर्गिय भोजबहादुर चन्दको स्मृतीमा नगर प्रमुख आचार्य र उपप्रमुख सुवेदीले सोमबार अक्षय कोष स्थापना गरेका हुन् [...]
जेठ १० गते, २०७९ ०८:१९ मा प्रकाशित
कंचनपुर ०५ जेठ — कंचनपुर को बेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन र नेकपा एमालेलाई हराउदै मेयरमा कांग्रेसका भोजराज बोहरा र उपमेयरमा तुलशी जोशी विजयी भएका हुन । मेयरमा बोहराले ८ [...]
जेठ ६ गते, २०७९ १४:३३ मा प्रकाशित
राप्रपा नेपाल बाँकेका एक युवा नेताले पाटी परित्याग गरेको घोषणा गरेका छन् । राप्रपा नेपाल कोहलपुर नगर समिति सदस्य समेत रहिरसकेका युवा नेता प्रदिप आचार्यले पार्टीको सम्पूर्ण जिम्मेवारी त्याग गर्दै राप्रपा नेपाल छाडेको घोषणा गरेका हुन् । उनले बिज्ञप्ती जारी [...]
जेठ ४ गते, २०७९ १७:२३ मा प्रकाशित
नेकपा एमाले बाँकेको आधार क्षेत्रमध्येको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । १ हजार ६ सय ५३ मतको अन्तर सहित गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन् ।बिकले १० हजार ७ सय ९० मत प्राप्त [...]
जेठ ४ गते, २०७९ १७:०३ मा प्रकाशित