वैशाख २० २०८३, आइतबार

समाचार

अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता माधव नेपालको साथ छाडेकी छन् । माधव नेपाल नयाँ पार्टी गठनको गृहकार्यमा लागेपछि नेतृ शाक्य एमाले संस्थापन पक्षतर्फ खुलेकी हुन् । एमालेले उनलाई बाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन गर्ने तयारी गरेको छ । त्यसका [...]

भदौ २ गते, २०७८ १६:४० मा प्रकाशित

चुनाव चिन्ह साइकल महन्थ ठाकुरले आयोगमा दर्ता गरे

काठमाडौं, भदौ २ महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गरिएको छ। उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ। आयोगले यसअघि जनता समाजवादी पार्टीको [...]

भदौ २ गते, २०७८ १६:३५ मा प्रकाशित

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने

२ भदौ, काठमाडौं दल विभाजनलाई सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले एक्काइस दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ । ‘छुट्टै दल गठन भएमा त्यस्तो दल गन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट [...]

भदौ २ गते, २०७८ १६:२२ मा प्रकाशित

एस्ट्राजेनिका खोपको पहिलो मात्रा दिइँदै

       काठमाडौँ, २ भदौ   काठमाडौँ स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ । विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई कार्यालयले एस्ट्राजेनिकाको पहिलो मात्रा दिइन थालेको हो । कार्यालय प्रमुख बद्रीबहादुर खड्काले यही भदौ १ गतेदेखि विद्युतीय दर्ता [...]

भदौ २ गते, २०७८ १५:५२ मा प्रकाशित

विधान संशोधनका लागि एमालेद्वारा मातहतका कमिटीसँग सुझाव माग

काठमाडौँ, २ भदौ  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यही भदौ २७ र २८ गते काठमाडौँमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।         यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमालेका अध्यक्ष [...]

भदौ २ गते, २०७८ १५:४६ मा प्रकाशित

सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द

कर्णाली, २ भदौ   कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ । सात कर्मचारीमा सङ्क्रमण र अन्य कर्मचारी टे«सिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ ।         कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा [...]

भदौ २ गते, २०७८ १५:३३ मा प्रकाशित

एमालेका १४ सांसद पदमुक्त नगर्न माग गर्दै

२ भदौ, काठमाडौं नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । सरकारले [...]

भदौ २ गते, २०७८ १५:२४ मा प्रकाशित

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

       कञ्चनपुर, २ भदौ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु एक करोड ७१ लाख ३५ हजार बढी राजस्व सङ्कलन गरेको छ ।         आर्थिक वर्ष २०७७÷०७८ मा रु ३५ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो [...]

भदौ २ गते, २०७८ १५:०७ मा प्रकाशित

लक्ष्यभन्दा ८७.९६ प्रतिशत मुद्दा फछर्याेट

        वाग्मती, २ भदौवाग्मती प्रदेशको राजधानी हेटौँडास्थित उच्च अदालत पाटन हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।        उच्च अदालत इजलासको क्षेत्राधिकार चितवन र मकवानपुर जिल्ला रहेको छ । गत आर्थिक वर्षमा ९३९ मुद्दा [...]

भदौ २ गते, २०७८ १४:५९ मा प्रकाशित