१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६[...]
काठमाडौँ, १ भदौ नेपाल आयुर्वेद चिकित्सक सङ्घका पूर्वअध्यक्ष एवम् वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ । लामो समयदेखि मुटुको समस्या झेल्दै आउनुभएका वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ६२ वर्षीय डा कोइरालाको हृदयाघातका कारण आज दिँउसो १ बजे ह्याम्स अस्पतालमा [...]
भदौ १ गते, २०७८ १७:३७ मा प्रकाशित
१ भदौ, काठमाडौं एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु [...]
भदौ १ गते, २०७८ १७:२७ मा प्रकाशित
तेक्वान्डो खेलाडीहरुको भेलाले जिल्ला नेतृत्व चयन गरेको छ । कोहलपुरमा सम्पन्न खेलाडीहरुको भेलाले प्रकाश लामिछानेको अध्यक्षतामा सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको हो । चयन भएको कार्यसमिति उपाध्यक्षमा सरोज उप्रेती, सचिवमा जंगविर चौधरी, कोषाध्यक्षमा तिर्थ बहादुर शाही चयन भएका छन् [...]
भदौ १ गते, २०७८ १७:२४ मा प्रकाशित
काठमाडौँ, १ भदौ उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७÷७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा [...]
भदौ १ गते, २०७८ १७:०९ मा प्रकाशित
नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ । सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई [...]
भदौ १ गते, २०७८ १५:०६ मा प्रकाशित
रुपन्देही, १ भदौ नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ । सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर [...]
भदौ १ गते, २०७८ १५:०६ मा प्रकाशित
कर्णाली, १ भदौकर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग अर्थसचिव चक्रबहादुर बुढाले कार्यसम्पादन सम्झौता गर्नुभएको छ । चालू आवको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्झौता गरिएको हो । सबै आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध होउन् र कार्यप्रति [...]
भदौ १ गते, २०७८ १४:३६ मा प्रकाशित
काठमाडौँ, १ भदौनेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्र्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका लागि [...]
भदौ १ गते, २०७८ १४:२० मा प्रकाशित
बाँके जिल्ला अन्तर्गत रहेका नदी तटिय क्षेत्रमा नदीजन्य समाग्रीको लामो समयदेखि भण्डारण गरिराखेको विषयले फेरी चर्चा पाएको छ ।नेपाल कम्युनिष्ट पार्टीले भण्डारण गरिराखेको नदीजन्य सामाग्रीको व्यवस्थापनमा सम्बन्धित निकायले कुनै चासो नराखेको भन्दै गाउपालिका कार्यालयमा धर्ना दिएसँगै यो विषयले पुनः चर्चा [...]
भदौ १ गते, २०७८ १४:१० मा प्रकाशित