वैशाख २० २०८३, आइतबार

समाचार

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

          काठमाडौं, ३ भदौराजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।         कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उहाँको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी [...]

भदौ ३ गते, २०७८ १०:३९ मा प्रकाशित

देशकै पहिलो महिला मुख्यमन्त्री शाक्य

३ भदौ , बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल हुनुभएको छ । उहाँलाई नेकपा ९एमाले० संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार [...]

भदौ ३ गते, २०७८ ०९:२९ मा प्रकाशित

नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने : साफ च्याम्पियनसिप

३ भदौ, काठमाडौं, दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुनेछ ।  दक्षिण एशियाली फुटबल महासङ्घ [...]

भदौ ३ गते, २०७८ ०८:०१ मा प्रकाशित

भदौ ३ गते बिहीबारको राशिफल: कस्तो छ तपाईको भाग्य ?

काठमाडौँ, ३ भदौ , आज मिति वि सं २०७८ साल भदौ महिनाको ३ गते बिहीबार, तदअनुसार सन् २०२१ अगस्ट १९ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) [...]

भदौ ३ गते, २०७८ ०७:५४ मा प्रकाशित

अष्टलक्ष्मी शाक्य बनिन् बाग्मती प्रदेशको मुख्यमन्त्री

२ भदौं, काठमाडौं  एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् ।  [...]

भदौ २ गते, २०७८ २२:१० मा प्रकाशित

हेलिकाेप्टरमा पैसा भरेर कहाँ उडे अफगानी राष्ट्रपति घानी ?

२ भदौ, काठमाडौं । तालिवानले अफगानिस्तान पूर्ण रूपमा कब्जा गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी विशेष विमानमार्फत ताजकिस्तानका लागि उडेका थिए। तर, ताजकिस्तानले उनको विमानलाई अवतरण गर्न नदिएपछि उनी अहिले ओमन पुगेका हुन्। २० अर्ब रुपैयाँ हेलिकोप्टरमा [...]

भदौ २ गते, २०७८ २१:०५ मा प्रकाशित

यी हुन् एमाले (समाजवादी) का ९५ केन्द्रीय सदस्य (सुचीसहित)

काठमाडौं, २ भदौ नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । निवेदनमा ९५ केन्द्रीय सदस्यको नाम समेत दिइएको छ । जसमा ५८ जना एमालेमा रहँदा पनि केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्यहरु माधवकुमार नेपालझलनाथ खनालमुकुन्द न्यौपानेप्रदीप नेपालडा. [...]

भदौ २ गते, २०७८ १९:१३ मा प्रकाशित

अध्यादेशका ५ व्यवस्था : राष्ट्रिय दलको मान्यता, सबै जनप्रतिनिधिको पद सुरक्षित

२ भदौ, काठमाडौं दल विभाजन सहज हुने गरी सरकारले ल्याएको अध्यादेशमा साविकको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा संशोधन गरी पाँचवटा नयाँ व्यवस्था थपिएको छ । ती सबै व्यवस्था नेकपा एमालेबाट फुटेर नयाँ गठन हुने दलका लागि अनुकुल हुनेगरी राखिएका [...]

भदौ २ गते, २०७८ १७:२४ मा प्रकाशित

४२ जनाको मृत्यु थप ३,४०३ जनामा कोरोना संक्रमण

२ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो [...]

भदौ २ गते, २०७८ १६:५५ मा प्रकाशित