वैशाख २० २०८३, आइतबार

समाचार

सार्वजनिक बिदा दिने कृष्ण जन्मअष्टमीमा मन्त्रिपरिषदको निर्णय

काठमाडौं, भदौ ३ सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। साथै सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा [...]

भदौ ३ गते, २०७८ १७:४६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्‍यु, थप ३,०७५ जनामा कोरोना संक्रमण

३ भदौ, काठमाडौं। पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ [...]

भदौ ३ गते, २०७८ १७:१२ मा प्रकाशित

दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’

दमक, ३ भदौ दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत हुनुभएको हो ।     विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान [...]

भदौ ३ गते, २०७८ १६:३० मा प्रकाशित

आगामी रणनीति बनाउँदै जसपाको ठाकुर पक्ष

काठमाडौँ, ३ भदौनिर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ ।     जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक) नामको दल [...]

भदौ ३ गते, २०७८ १६:१४ मा प्रकाशित

अध्यक्षलाई पक्राउ गर्न अदालतको पूर्जी

३ भदौपर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ ।        गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट प्रहरीलाई लेखिएको पत्रमा अध्यक्ष मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको जनाइएको छ [...]

भदौ ३ गते, २०७८ १६:०२ मा प्रकाशित

ओलीले दिए रामचन्द्रलाई प्रधानमन्त्री बनाउने बचन ,नेपाली काँग्रेस पनि फुट्दै

काठमाडौँ ,भाद्र ३ दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि यसको तरङ्ग नेपाली काँग्रेसमा पनि देखिन थालेको छ । एमाले र जसपा फुटाउन ल्याएको अध्यादेशले प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्नो पार्टी पनि फुट्ने भएको छ । पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा [...]

भदौ ३ गते, २०७८ १५:५२ मा प्रकाशित

कांग्रेस नेता गिरीको भारतमा उपचार हुँदै

काठमाडौँ, ३ भदौनेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको परिवारिक स्रोतले जनाएको छ ।      घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई [...]

भदौ ३ गते, २०७८ १५:४४ मा प्रकाशित

मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ–अध्यक्ष दाहाल

          काठमाडौँ, ३ भदौ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्र्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति [...]

भदौ ३ गते, २०७८ १५:३० मा प्रकाशित

बाँकेमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा विहिवार थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २ सय ५९ नमुना परिक्षण गर्दा ६० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५२, मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरी प्रयोगशालामा ३ [...]

भदौ ३ गते, २०७८ १४:३३ मा प्रकाशित