वैशाख २० २०८३, आइतबार

समाचार

एमालेलाई एकताबद्ध बनाउन माग

कर्णाली, ४ भदौ नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले १० बुँदे सहमतिको मर्मलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेको छ । सुर्खेतमा सम्पन्न बैठकले नेता तथा कार्यकर्तालाई पार्टीमा देखापरेका चुनौती सामना गर्दै एकताका पक्षमा गोलबन्द हुन आग्रह गरेको हो ।        बैठकका [...]

भदौ ४ गते, २०७८ १६:२५ मा प्रकाशित

कारवाही गर्न माग

    काठमाडौँ, ४ भदौ प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ ।          अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधुु मरासिनीसँग [...]

भदौ ४ गते, २०७८ १६:१४ मा प्रकाशित

वाग्मतीका प्रदेश प्रमुखमा शर्मा

काठमाडौँ, ४ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशका प्रदेश प्रमुखमा सङ्खुवासभाका यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ ।      राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको [...]

भदौ ४ गते, २०७८ १६:०१ मा प्रकाशित

२५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट

काठमाडौं,४ भदौ अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष÷महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले [...]

भदौ ४ गते, २०७८ १५:४७ मा प्रकाशित

शिक्षक–प्रहरी झडप ः १२ घाइते

    महेन्द्रनगर, ४ भदौलामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ ।        नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै [...]

भदौ ४ गते, २०७८ १५:३१ मा प्रकाशित

देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

सर्लाही, ४ भदौसर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।         पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित [...]

भदौ ४ गते, २०७८ १४:१० मा प्रकाशित

मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै

          राँझा, ४ भदौमुसलमान धर्मावलम्बीले मोहर्रम पर्व हर्षाेल्लासपूर्वक आजदेखि मनाउँन सुरुआत गरेका छन् । इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइँने गरिन्छ । केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जका [...]

भदौ ४ गते, २०७८ १३:५१ मा प्रकाशित

आठ हजार हेक्टरमा सिँचाइ सुविधा

रुकुम ९पूर्व०, ४ भदौ ९  रुकुम ९पूर्व० मा विस्तारै सिँचाइ सुविधाको पहुँच बढ्दै जान थालेको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो सिँचाइ सुविधाबाट लाभान्वित भएका छन् । केही समयअघिसम्म जिल्लामा सिँचाइका आयोजना थिएनन् । जिल्लामा कूल [...]

भदौ ४ गते, २०७८ १३:१५ मा प्रकाशित

भीमदत्त राजमार्ग सुचारु

डोटी, ४ भदौ  गएरातिको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएकोे छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग अवरुद्ध भएको [...]

भदौ ४ गते, २०७८ १२:११ मा प्रकाशित