चौतारा, ९ भदौसिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११.३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको[...]
काठमाडौं, भदौ ९ प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन्। बुधबार दल दर्ताको लागि आयोगले सनाखत गर्न बोलाएसँगै उनीसहित नेता आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। [...]
भदौ ९ गते, २०७८ १२:५६ मा प्रकाशित
काठमाडौं, भदौ ९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गरेका छन्। नेपालसहितका नेताहरू नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका [...]
भदौ ९ गते, २०७८ १२:४८ मा प्रकाशित
गण्डकी, ९ भदौ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताउनुभएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उहाँले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता आंैल्याउनुभयो । “अबका युवा सामूहिक उद्योग तथा [...]
भदौ ९ गते, २०७८ १२:३० मा प्रकाशित
काठमाडौं, भदौ ९ नयाँ पार्टी दर्ताका लागि नेकपा एसमाजवादीका नेताहरू निर्वाचन आयोग पुगेका छन्। आयोगले उनीहरूलाई सनाखत गर्न आज बोलाएको थियो। एसमाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य केहीबेरअघि आयोग पुगेका हुन्। नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए। [...]
भदौ ९ गते, २०७८ ११:३९ मा प्रकाशित
भदौ ९ अमेरिकासहित अधिकांश पश्चिमा राष्ट्रहरूले अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गरिरहेका बेला चीनले भने काबुलमा तालिबानहरूसँग सम्पर्क बढाउन थालेको छ। रूसी समाचार एजेन्सी स्पुतनिकले काबुलस्थित चिनियाँ राजदूत वाङ युले मंगलबार तालिबानको राजनीतिक विभागका नेताहरूसँग छलफल गरेको जनाएको छ। छलफलका क्रममा [...]
भदौ ९ गते, २०७८ ११:२९ मा प्रकाशित
काठमाडौं, भदौ ९ चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग जाने भएका छन्। आयोगले सनाखतका लागि बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ। उनीहरू चन्द्रागिरि हिल्स रिसोर्टबाट आयोग जानका [...]
भदौ ९ गते, २०७८ ११:१९ मा प्रकाशित
काठमाडौँ, ९ भदौ नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहनुभएको छ । छिरिङ वाङ्दी शेर्पाले पुरुष [...]
भदौ ९ गते, २०७८ ११:०७ मा प्रकाशित
सिमकोट, ९ भदौ जिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पयर्टक [...]
भदौ ९ गते, २०७८ ११:०१ मा प्रकाशित
काठमाडौँ, ९ भदौ। दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्यमात्रै भएका [...]
भदौ ९ गते, २०७८ ०९:०३ मा प्रकाशित