वैशाख २३ २०८३, बुधवार

समाचार

व्यवसायीका समस्या हल गर्न पहल गरिँदै

            सुरुङ्गा , ३१ भदौनेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको छाता संस्थाको हैसियतले महासङ्घले पहल गरिरहेको बताउनुभएको छ ।        मोरङको उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३३ औँ [...]

भदौ ३१ गते, २०७८ १२:२९ मा प्रकाशित

आमा–छोरासँगै कक्षा १२ को परीक्षामा

        दैलेख, ३१ भदौ बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको [...]

भदौ ३१ गते, २०७८ १२:२४ मा प्रकाशित

एमसीसीका लागि राष्ट्रिय सहमतिको खाँचो

        काठमाडौँ, ३१ भदौ  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाल सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै रु ५५ अर्ब बराबरको ट्रान्समिसन लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न [...]

भदौ ३१ गते, २०७८ १२:१३ मा प्रकाशित

देश र जनताका लागि राजनीति गरेको हुँ : नेता डा रावल

डोटी, ३१ भदौनेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताउनुभएको छ । गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले आफूले व्यक्तिगत [...]

भदौ ३१ गते, २०७८ ११:४४ मा प्रकाशित

शनिबारसम्म वर्षा हुने

काठमाडौँ, ३१ भदौन्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्र्र्र्र्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको [...]

भदौ ३१ गते, २०७८ ११:३१ मा प्रकाशित

प्रधानसेनापति शर्माको सैनिक कूटनीतिलाई प्राथमिकता दिने सङ्केत

काठमाडौँ, ३१ भदौ  ‘प्रत्येक राष्ट्रका निम्ति परराष्ट्र नीति जति महत्व हुन्छ, सैनिक र आर्थिक कूटनीति पनि त्यतिकै महत्व रहन्छ’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति प्रभुराम शर्माबाट पनि सैनिक कूटनीतिलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत देखिएको छ ।  [...]

भदौ ३१ गते, २०७८ ११:१७ मा प्रकाशित

संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्टः

काठमाडौं, भदौ ३१ संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनाले नयाँ मोड लिएको छ । अपराध अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरेका हत्या आरोपी लोकबहादुर कार्कीका भाई २५ वर्षीय नरेशलाई पनि नियन्त्रणमा लिएसंगैघटनामा नयाँ ट्विस्ट देखिएको [...]

भदौ ३१ गते, २०७८ १०:३३ मा प्रकाशित

एमसीसीका कारण सत्तापक्ष विभाजित, निर्णय कुर्दै विपक्षी, राप्रपादेखि विप्लवसम्मको विरोध

काठमाडौं, भदौ ३१ अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ । एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, [...]

भदौ ३१ गते, २०७८ ०७:५२ मा प्रकाशित

भदौ ३१ गतेको राशिफल : कुन राशिका लागि कति शुभ ?

काठमाडौँ, ३१ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको ३१ गते बिहीबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर १६ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]

भदौ ३१ गते, २०७८ ०७:४० मा प्रकाशित