वैशाख २३ २०८३, बुधवार

समाचार

भालु भगाउन रातभर जाग्राम

       खलङ्गा, ५ असोज मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । यहाँको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न [...]

असोज ५ गते, २०७८ ११:५४ मा प्रकाशित

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते 

कञ्चनपुर, ५ असोज दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात [...]

असोज ५ गते, २०७८ ०८:४१ मा प्रकाशित

 संविधानले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको छ : राजदूत खतिवडा   

वासिङ्टन डिसी अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताउनुभएको छ । संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता, सामाजिक [...]

असोज ५ गते, २०७८ ०८:२७ मा प्रकाशित

कोरोना खोप निर्यात गर्ने ,भारतले अर्को महिनादेखि

असोज ५ ,काठमाडौं,  भारतले अर्को महिना (अक्टोबर)देखि अरू देशलाई पनि कोरोनाभाइरसविरूद्धको खोप दिने भएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोबरदेखि विदेशमा खोप पठाउन सुरू गरिने बताएका हुन्। सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र [...]

असोज ५ गते, २०७८ ०८:१० मा प्रकाशित

वैदेशिक सहायता नेपालको आवश्यकता र प्राथमिकताअनुसार खर्च हुन्छ: प्रधानमन्त्री

काठमाडौं, असोज ५ प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटमा प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने [...]

असोज ५ गते, २०७८ ०७:५७ मा प्रकाशित

असोज ५ गते मंगलबारको राशिफल: कुन राशिका लागि कति शुभ ?

काठमाडौँ, ५ असोज। आज मिति वि सं २०७८ साल असोज महिनाको ५ गते मंगलबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर २१ तारिख, सोह्रश्राद्ध सुरु कस्तो छ तपाइको भाग्यफल ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ [...]

असोज ५ गते, २०७८ ०७:१७ मा प्रकाशित

‘संसद् सञ्चालन गर्नेबारे प्रतिपक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ’

      काठमाडौँ, ४ असोजसरकारले संघीय संसद्, प्रतिनिधिसभा सञ्चालनका निम्ति जिम्मेवार भूमिका निर्वाह गर्न प्रतिपक्ष दलसँग आग्रह गरेको छ । लामो समय संसद्मा अवरोध हुँदा महत्वपूर्ण विधेयकहरु संसद्मै रोकिएको जनाउँदै वार्ता र संवादमार्फत समाधान खोज्न प्रतिपक्षलाई आग्रह गरिएको हो ।         आज बसेको [...]

असोज ४ गते, २०७८ १८:०६ मा प्रकाशित

नेप्सेमा उच्च अङ्कको पहिरो

काठमाडौँ, ४ असोज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ११४.०२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उच्च अङ्कले ओरालो लागेर दुई हजार ६९८.२४ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ [...]

असोज ४ गते, २०७८ १७:५७ मा प्रकाशित

अफगानिस्तानका रहमानुल्लाह गुर्बाजले काठमाडौंबाट ईपीएल खेल्ने

४ असोज, काठमाडौं अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले काठमाडौं किंग्स ११ बाट चौथो संस्करणको एभरेट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले गुर्जाबलाई ईपीएलको लागि अनुबन्ध गरेको जनाएको छ । उनी काठमाडौंमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन् । [...]

असोज ४ गते, २०७८ १७:३९ मा प्रकाशित