वैशाख २४ २०८३, बिहीबार

समाचार

श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार हो ः मन्त्री शर्मा

काठमाडौं, १३ असोजअर्थमन्त्री जनार्दन शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताउनुभएको छ ।बुधवार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लाखौं युवाहरुलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड [...]

असोज १३ गते, २०७८ २१:१३ मा प्रकाशित

काेराेना बीमाकाे सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थाल्नु भएकाे छ । 

काठमाण्डाैं, १३ असाेज ।  विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी  काेराेना बीमाकाे सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थाल्नु भएकाे छ ।  बुधवार मन्त्री शर्माले  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बाेलाएर काेराेना बीमा भुक्तानीकाे लागि आवश्यक पर्ने स्राेत साधन [...]

असोज १३ गते, २०७८ २१:०३ मा प्रकाशित

अग्रिम टिकट लिने यात्रुको सङ्ख्या न्यून

       काठमाडौँ, १३ असोज दशैँ तिहारलगायतका चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ । कोभिड–१९ का कारण न्यून यात्रुले टिकट काटेको पाइएको हो ।    सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र [...]

असोज १३ गते, २०७८ १९:४६ मा प्रकाशित

नेप्से परिसूचक ५० अङ्कले बढ्यो

           काठमाडौँ, १३ असोजधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५० अङ्कले बढेको छ । लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचकमा आज हरियाली देखिएको हो ।         नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५०.५८ अङ्कले उकालो लागेर दुई हजार ६६५.९३ मा पुगेको [...]

असोज १३ गते, २०७८ १८:०९ मा प्रकाशित

नेपाल क्रिकेट संघका सचिव अशाेकनाथले दिए राजीनामा

१३ असोज, काठमाडौं नेपाल क्रिकेट संघका सचिव अशाेकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नाे पद छाडेकाे जानकारी दिए । अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको प्याकुरेलले बताए ।

असोज १३ गते, २०७८ १८:०० मा प्रकाशित

८ जनाको मृत्यु,थप १,१५७ जनामा कोरोना संक्रमण

१३ असोज, काठमाडौं पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो [...]

असोज १३ गते, २०७८ १७:४४ मा प्रकाशित

यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने

काठमाडौँ, १३ असोज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंँका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ ।        दसँैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले [...]

असोज १३ गते, २०७८ १६:०३ मा प्रकाशित

इपिएलमा पोखराको पहिलो जित

          काठमाडाँै, १३ असोजपोखरा राइनोजले ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जीत दर्ता गराएको छ ।        कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ललितपुरले दिएको ५२ रनको सामान्य लक्ष्य पोखराले ६ दशमलव [...]

असोज १३ गते, २०७८ १५:५३ मा प्रकाशित

राष्ट्रिय भलिबल–हेल्प नेपाल र पुलिसको जीत

      काठमाडौँ, १३ असोज    छैटौँ संस्करणको महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई पराजीत गर्दै क्वाटरफाइलमा प्रवेश गरेको छ ।         त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई ३–१ [...]

असोज १३ गते, २०७८ १५:२६ मा प्रकाशित