काकाठमाडौँ, १३ असोज ल्यान्डिङ गियरमा समस्या देखिएको भनिएको बुद्ध एयरको ९ एन–एएनआई कलसाइन जहाजले उडान गरेको छ । मंगलबार ल्यान्डिङ गियर नखुलेका कारण यो जहाज करिब दुई घण्टा आकाशमा होल्ड भएको[...]
काठमाडौँ, १३ असोज आज मिति वि सं २०७८ साल असोज महिनाको १३ गते बुधबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर २९ तारिख कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]
असोज १३ गते, २०७८ ०६:५५ मा प्रकाशित
बर्दिया/ राष्ट्रिय प्रजातन्त्र पाटी बर्दिया जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा भीम बहादुर बोहरा सर्वसम्मत चयन भएका छन् । राष्ट्रिय अधिवेशन तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा, नगर तथा निर्वाचन क्षेत्रहरुको अधिवेशन सम्पन्न गरिसकेपछि जिल्ला अधिवेशन अन्र्तगत बर्दियाको अधिवेशन सम्पन्न गरिएको हो [...]
असोज १३ गते, २०७८ ०३:०१ मा प्रकाशित
काठमाडौँ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लाग्दै गएको नेप्सेमा आज देखिएको गिरावट पनि उच्च अङ्कको हो । झण्डै तीन हजार ३०० को बिन्दु नजिक पुगेको नेप्से परिसूचक आजसम्म आइपुग्दा [...]
असोज १२ गते, २०७८ २०:२१ मा प्रकाशित
१२ असोज, काठमाडौं परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ [...]
असोज १२ गते, २०७८ १७:०४ मा प्रकाशित
१२ असोज, काठमाडौं पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको [...]
असोज १२ गते, २०७८ १६:४८ मा प्रकाशित
कञ्चनपुर, १२ असोज बाढीबाट प्रभावित भएका कञ्चनपुरका तीन सय परिवारलाई आज खाद्य र गैरखाद्य सामग्री वितरण गरिएको छ । बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम (स्टार्ट फण्ड) अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा बाढी प्रभावितका लागि खाद्य सहायता भौचर, [...]
असोज १२ गते, २०७८ १६:४० मा प्रकाशित
काठमाडौं, १२ असोजचिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा’ गरिएको छलफलमा समिति [...]
असोज १२ गते, २०७८ १६:०७ मा प्रकाशित
काठमाडौँ, १२ असोज वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत आज समापन गर्दै छन् । धनधान्यकीदेवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि १६ दिन अर्थात् आश्विन कृष्ण अष्टमीसम्म [...]
असोज १२ गते, २०७८ १५:४९ मा प्रकाशित
वाग्मती, १२ असोज वाग्मती प्रदेशलाई देशकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै साक्षरता स्तम्भको अनावरण गर्नुभयो । साक्षरता कार्यक्रमअनुसार विभिन्न मापदण्डका आधारमा साक्षरताको मूल्याङ्कन गर्दा कम्तीमा ५० प्रतिशत सक्षमता [...]
असोज १२ गते, २०७८ १५:३८ मा प्रकाशित