वैशाख २४ २०८३, बिहीबार

समाचार

सडकमा लाखौँ जनता उतारेर रङ्गिन क्रान्ति गर्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतियारको लडाइँ अब माओवादीले नलड्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र आफैँले संघर्ष गरेर ल्याएको उपलब्धीका कारण हतियारको क्रान्ति [...]

असोज १५ गते, २०७८ १०:२६ मा प्रकाशित

ट्राफिक नियम उल्लङ्घन गर्ने १६ सयभन्दा धेरैलाई कारवाही

काठमाडौँ, १५ असोज। ट्राफिक नियम उल्लङ्घन गर्ने १६ सय जनाभन्दा धेरै कारबाहीमा परेका छन्। काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा १ हजार ६ सय ५४ जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ढोका खुला राखेर गाडी चलाउने, जथाभाबी [...]

असोज १५ गते, २०७८ ०९:३८ मा प्रकाशित

न्यादी हाइड्रोपावरको आइपिओ खुला, तपाईको भागमा कति कित्ता ?

काठमाडौँ, १५ असोज। न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो [...]

असोज १५ गते, २०७८ ०९:३४ मा प्रकाशित

‘परराष्ट्र नीति देश र जनताको हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ’

        काठमाडौँ, १४ असोज :   परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रिय हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।         संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज स्वदेश फर्कनुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय [...]

असोज १४ गते, २०७८ १६:१८ मा प्रकाशित

कस्तो बन्यो एमालेको विधान महाधिवेशनस्थल ?

एमाले अध्यक्ष केपी ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन् । ओलीले बुधबार महाधिवेशनस्थलको निरीक्षण गरेका हुन् । एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आगामी १५ देखि १७ असोजमा हुँदै छ । महाधिवेशनमा करिब पाँच हजार प्रतिनिधि सहभागी हुने [...]

असोज १४ गते, २०७८ १६:१३ मा प्रकाशित

राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता

      काठमाडौँ, १४ असोजसंयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्कनुभएको छ ।        महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज [...]

असोज १४ गते, २०७८ १६:०३ मा प्रकाशित

राष्ट्रिय भलिलब ः एपिएफद्वारा पुलिस पराजित

        काठमाडौँ, १४ असोज   छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।        त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले [...]

असोज १४ गते, २०७८ १४:१७ मा प्रकाशित

एक हप्तादेखि सदरमुकाममा यातायात सेवा ठप्प

      जाजरकोट, १४ असोजजाजरकोट–डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ ।        वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल [...]

असोज १४ गते, २०७८ १४:०४ मा प्रकाशित

संसद्मा अवरोध कायमैः महालेखा परीक्षकको प्रतिवेदन पेश

    काठमाडौँ, १४ असोज  प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोेधका कायमै राख्दा सुचारु हुनसकेको छैन ।        बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी [...]

असोज १४ गते, २०७८ १३:५७ मा प्रकाशित