वैशाख २४ २०८३, बिहीबार

समाचार

प्रविधिमैत्री कक्षाकोठा निर्माण

    कञ्चनपुर, १४ असोजशुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा प्रविधि मैत्री कक्षाकोठा निर्माण गरिएको छ । कम्प्युटर शिक्षामा विद्यार्थीको पहुँच अभिवृद्धि गर्ने ध्येयले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आर्थिक सहयोगमा अत्याधुनिक कक्षाकोठा निर्माण गरिएको हो ।         परियोजनाको रु ३२ [...]

असोज १४ गते, २०७८ १२:१६ मा प्रकाशित

प्रतितोला रु २०० ले घट्यो सुनको मूल्य

    काठमाडौँ, १४ असोज नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८८ हजार ९०० मा कारोबार भएको थियो ।        नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला [...]

असोज १४ गते, २०७८ १२:०९ मा प्रकाशित

झापाका तीन विद्यालय पुनः बन्द

झापा, १४ असोज   बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् ।        बन्द भएका सामुदायिक विद्यालय बुद्धआदर्श मावि, राष्ट्रिय विजय मावि र श्री [...]

असोज १४ गते, २०७८ १२:०३ मा प्रकाशित

राउटेको गणना अन्तिममा

     कर्णाली, १४ असोजस्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो ।         राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड [...]

असोज १४ गते, २०७८ ११:५५ मा प्रकाशित

रोकिएन मानव बेचबिखन

       भैरहवा, १४ असोजरुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।        माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना [...]

असोज १४ गते, २०७८ १०:१८ मा प्रकाशित

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

         विराटनगर, १४ असोज आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७÷७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।        सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ [...]

असोज १४ गते, २०७८ १०:१३ मा प्रकाशित

निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम

         चितवन, १४ असोज उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो ।        चितवन मेडिकल कलेजका सञ्चालक ममता [...]

असोज १४ गते, २०७८ १०:१० मा प्रकाशित

सुरक्षित गर्भपतन गराउने घटे

      बैतडी, १४ असोजपछिल्लो समय यहाँ सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालयको गएको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको पाइएको हो ।         तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा ७७७, २०७६÷७७ मा ५८१ र [...]

असोज १४ गते, २०७८ १०:०५ मा प्रकाशित

बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

    काठमाडौँ, १४ असोज  चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ ।        चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक [...]

असोज १४ गते, २०७८ ०९:५७ मा प्रकाशित