टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेका रेशम चौधरीले पार्टीबाट राजीनामा दिने घोषणा गरेका थिए तर आज अचानक उनको राजीनामा रोकिएको छ । यद्यपि, उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आवद्ध[...]
नेपाली काँग्रेसको विभिन्न जिल्लाका पालिकामा अधिवेशनमा सम्पन्न भएकाे छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा र पाैडेल पक्षकाे कडा टक्कर देखिएको छ । मंगलबार साँझसम्म परिणाम आएका ५ सय ७पालिकामध्ये २ सय ३८ वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा [...]
असोज २० गते, २०७८ १६:०० मा प्रकाशित
चीनले नेपाललाई सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच बुधवार मन्त्रालयमा भेटवार्ता भएको थियो । भेटमा यान्छीले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने [...]
असोज २० गते, २०७८ १५:५३ मा प्रकाशित
बजार खुलेको २ घन्टामै बुधवार शेयर बजार ६४ अंकभन्दा माथि उक्लिएको छ । दिउँसो १ बजेसम्ममा शेयर बजार मापक नेप्से परिसूचक ६४.९२ अंकले बढ्दै २६७७.५५ विन्दुमा उक्लिएको छ । यस दिन सेन्सेटिभ परिसूचक ११.२१ अंकले बढ्दै ५०३.२२ विन्दुमा पुगेको छ [...]
असोज २० गते, २०७८ १३:१३ मा प्रकाशित
सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ । “हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि [...]
असोज २० गते, २०७८ १३:०९ मा प्रकाशित
वर्दिया । नेपालकै लामो पुलको रूपमा मानिएको बर्दिया जिल्लामा अवस्थित कर्णाली (गेरूवा) पुल । पुलको लम्बाई एक हजार १५ मिटर तथा स्पान १९ रहेको छ । तस्बिर : रत्न श्रेष्ठ
असोज २० गते, २०७८ १२:५२ मा प्रकाशित
काठमाडौं, २० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि [...]
असोज २० गते, २०७८ १२:४७ मा प्रकाशित
अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परेर सात जनाको मृत्यु भएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरूको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरूको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका [...]
असोज २० गते, २०७८ १२:३१ मा प्रकाशित
काठमाडौं । स्ट्यान्नडर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र [...]
असोज २० गते, २०७८ १२:२४ मा प्रकाशित
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेका छन् । यसअघि रासन वृद्धिको घोषणा गरिएपनि [...]
असोज २० गते, २०७८ १२:१८ मा प्रकाशित