वैशाख २४ २०८३, बिहीबार

समाचार

माधव नेपालविनाको एमाले हुन्न, केपी ओली प्राइभेट लिमिटेडः गगन थापा

काठमाडौं, १७ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले माधवकुमार नेपालविनाको एमाले हुनै नसक्ने टिप्पणी गरेका छन् । उनले अहिलेको एमालेलाई केपी ओलीको भजनमण्डलीको संज्ञा दिए । ‘माधव नेपालविनाको एमाले हुन्न,’ आज काँग्रेस महालक्ष्मी नगरपालिकाले आयोजना गरेको दिपावलीको शुभकामना [...]

कार्तिक १७ गते, २०७८ १७:०१ मा प्रकाशित

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै, भारत र अफ्गानिस्तान भिड्दै

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्यान्ड र स्कटल्यान्डले एक आपसमा प्रतिष्पर्धा गर्दैछन् । दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । २ खेलमा २ हार [...]

कार्तिक १७ गते, २०७८ १५:२८ मा प्रकाशित

गाईको संरक्षण र सम्बर्द्धनका निम्ति इस्कोन नेपालको प्रस्तुति (भिडियो सहित)

१७ काठमाडौं गाईको संरक्षण र सम्बर्द्धनका निम्ति इस्कोन नेपालको प्रस्तुतिमा The Seasons Band का गायक सुजिल कर्माचार्यको लक्ष्मी – चाहना सबैको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गाई रक्षाको दायित्व बोध गराउने भिडियोले नेपालमा कसरी गाईको तस्करी भईरहेको छ भन्ने [...]

कार्तिक १७ गते, २०७८ १४:३८ मा प्रकाशित

नेपाल-चीन व्यापार सहज बनाउन स्याफ्रुबेँसी–मैलुङ सडक सञ्चालनको पहल

काठमाडौँ, १७ कात्तिक स्याफ्रुबेँसी–मैलुङ खण्ड सञ्चालन गर्न पहल भइरहेको छ । छोटो दूरीको उक्त मार्ग खोलेर रसुवागढी नाकाबाट आयात भएका मालसामान ढुवानी गर्न गृहकार्य भइरहेको छ । स्थानीय प्रशासनले नदी किनारको सडक सुधारको पहल सुरू गरेको छ । प्रमुख जिल्ला [...]

कार्तिक १७ गते, २०७८ १३:३१ मा प्रकाशित

एमाले महाधिवेशन: विद्युतीय उपकरण प्रयोग गरिने

काठमाडौँ, १७ कात्तिक। नेकपा (एमाले)को १० औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य [...]

कार्तिक १७ गते, २०७८ १३:२९ मा प्रकाशित

सुत्नका लागि कुन रङ्गको प्रकाश उत्तम ?

काठमाडौँ। मोबाइल र कम्प्युटरको स्क्रीनबाट निस्कने नीलो प्रकाश निद्राका लागि खराब हुन्छ भन्ने कुरा असत्य हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। निद्राका लागि कस्तो रङ्गको प्रकाश उत्तम हुन्छ भनेर अध्ययन गरिरहेका म्यान्चेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूले नीलो प्रकाश अनिद्राको प्रमुख कारक नभएको बताएका [...]

कार्तिक १७ गते, २०७८ १३:२८ मा प्रकाशित

विपरीत दिशाबाट आएका बस एकापसमा ठोक्किँदा १९ जनाको मृत्यु

काठमाडौँ, १७ कात्तिक। घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो । मंगलबार भएको सो दुर्घटनमा परी अरु थुप्रै घाइते भएका छन् । असातीको अबोफर [...]

कार्तिक १७ गते, २०७८ १३:२६ मा प्रकाशित

पाकिस्तान सेमिफाइनलमा प्रवेश

१७, काठमाडौं । पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो ।  कप्तान बाबर आजम र मोहम्द रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले [...]

कार्तिक १७ गते, २०७८ ०५:१८ मा प्रकाशित

सके जति धेरै बिजुली बालौ, ४० अर्बको ग्याँस विस्थापित गरौ : कुलमान घिसिङ्ग

काठमाडौँ, १७ कात्तिक।   ठूलो मात्रामा रकम खर्चेर आयात गरिएको खाना पकाउने ग्यासको विस्थापनका लागि घरघरबाटै प्रयास थाल्न नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । प्राधिकरणले कम क्षमताको फ्युजलाई विस्थापन गर्न कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिँदै ग्यासको [...]

कार्तिक १७ गते, २०७८ ०५:१५ मा प्रकाशित