भारत, मध्यप्रदेशको भोपालस्थित हमीदिया अस्पतालमा सोमवार राति आगलागी भएको छ । कमला नेहरू बिल्डिङको पीडियाट्रिक विभागमा राति आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आगलागीमा परी ४ शिशुको मृत्यु[...]
सुर्य भगवानको उपासना गरी श्रद्धा, निष्ठा र भक्तिपुर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदैछ । खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ते र साँझ सख्खर भएको खिर पकाई केरा, लड्डु, मुला सहितको प्रसाद चढाएर व्रतालुले समेत सोही प्रसाद खाने [...]
कार्तिक २३ गते, २०७८ ०६:४७ मा प्रकाशित
काठमाडौँ — हास्यव्यंग्य सम्बन्धी टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । शो का प्रस्तोता एवं हास्यकलाकार जीतु नेपाल ‘मुन्द्रे’ले १ सय ३२ भाग प्रशारणसँगै कार्यक्रम बन्द हुने घोषणा गरेका छन् । शो लाई निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ले फूलन्देकी [...]
कार्तिक २३ गते, २०७८ ०६:०२ मा प्रकाशित
काठमाडौँ- रुपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अर्थात यान्त्रिक एवम प्राविधिक परीक्षण उडानको तयारी अन्तिम चरणमा पुगेको छ । विमानस्थलको यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । एरो थाइले अनुमति पाएसँगै अबको एकमहिना [...]
कार्तिक २२ गते, २०७८ २२:०६ मा प्रकाशित
काठमाडौँ, २२ कात्तिक राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ । पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको [...]
कार्तिक २२ गते, २०७८ २२:०२ मा प्रकाशित
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही कात्तिक २७ गते काठमाडौंमा घोषणासभा गर्ने भएको छ । संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम सार्वजनिक गरिने उक्त सभामा सङ्गठनलाई व्यवस्थित तथा थप व्यावसायिक बनाउन आवश्यक छलफल [...]
कार्तिक २२ गते, २०७८ २१:५४ मा प्रकाशित
राप्रपा कोहलपुर नगर समिति अध्यक्ष एवम् युवा नेता अर्जुन जंग शाहलाई भातृ शोक परेको छ । अमेरिका क्यालिफोर्निया निवासी शाहका भाई युवराज जंग शाह (राजु)को कोरोना संक्रमण पछि उपचारको क्रममा अमेरिकामै मृत्यु भएको थियो । राजुको पार्थिव शरिर आफ्नै जन्मभूमीमा [...]
कार्तिक २२ गते, २०७८ १२:०४ मा प्रकाशित
काठमाडौं,२० कात्तिक। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ । यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् । यो दिन [...]
कार्तिक २० गते, २०७८ १०:१२ मा प्रकाशित
कास्की, २० कात्तिक पोखरा साङ्गीतिक कलाकार सङ्घले तिहारमा खेलिने देउसीभैलोको मौलिकपन हराउँदै गएको भन्दै यसलाई जोगाउन पहल गरेको छ । बजारमा रेकर्ड गरिएका गीतमा नाचगान गर्दै देउसीभैलो खेल्न थालेर मौलिक संस्कृति लोप हुँदै जाने देखिएकाले त्यसलाई अन्त्य गर्न कलाकारले आफैँ गाउँदै [...]
कार्तिक २० गते, २०७८ १०:०७ मा प्रकाशित
महोत्तरी, २० कात्तिक महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित [...]
कार्तिक २० गते, २०७८ १०:०० मा प्रकाशित