वैशाख २४ २०८३, बिहीबार

समाचार

आज भाइटीका पर्व, टीका लगाउने साइत बिहान ११:०२ बजे उत्तम

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो [...]

कार्तिक २० गते, २०७८ ०९:५० मा प्रकाशित

तिहारको चौँथो दिन : गाई, गोरु, गोवद्र्धन र हलि पूजा

काठमाडौँ, १९ कात्तिक।  कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध [...]

कार्तिक १९ गते, २०७८ १४:४२ मा प्रकाशित

दिपावली मनाउन जम्मु कश्मीर पुगे मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरको राजौरी जिल्लामा तिहार मनाउने भएका छन् ।  नौशेरामा रहेका सेनासँग उनले दिपावली मनाउन लागेको बताइएको छ ।  दिपावली मनाउन उनी त्यहाँ पुगिसकेका छन् । उनले दिपावलीको शुभकामना सन्देश समेत दिएका छन् ।  ट्वीटरमा एक ट्वीट [...]

कार्तिक १८ गते, २०७८ १२:५६ मा प्रकाशित

देउवा र प्रचण्डले एमसीसी पास गराउन पत्र पठाएको खुलासा

काठमाडौं, १८ कात्तिक । एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर पत्र पठाएको खुलासा भएको छ । अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्स कर्पोरेशन एमसीसी पारित गर्ने प्रतिवद्धता पत्र पठाइएको खुलासा देउवाले गरेका [...]

कार्तिक १८ गते, २०७८ १२:४३ मा प्रकाशित

जो बाइडेन नेपाल आईसकेका रहेछन्, मैले नेपाली टोपी लगाएर गएको हुनाले परैबाट चिनिहालेः देउवा

काठमाडौं, कार्तिक १८ । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनको नेपालप्रति उच्च सद्भाव पाएको बताएका छन् । कोप २६ मा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपतिसहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको [...]

कार्तिक १८ गते, २०७८ १२:४० मा प्रकाशित

अवैध सम्बन्धबाट जन्मिएको पार्टीलाई महाधिवेशनमा बोलाइन्नः योगेश भट्टराई (भिडिओ)

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका [...]

कार्तिक १८ गते, २०७८ ११:२४ मा प्रकाशित

भूटानमा वर्षौदेखि थुनिएका छन् राजबन्दी

काठमाडौँ, १७ कात्तिक । झापा, बेलडाँगीबाट झन्डै ५० किलोमिटरको दूरीमा पर्छ – नेपाल–भारतको पूर्वी सीमा, काँकडभिट्टा नाका । नेपाली सरहद पार गरेर झण्डै १८० किलोमिटर सडक यात्रा तय गरेपछि पुगिन्छ — भारत–भूटानबीचको जयगाउँ–फुन्चोलिङ नाका । फुन्चोलिङबाट पनि झण्डै १५० किलोमिटर [...]

कार्तिक १८ गते, २०७८ ०७:२५ मा प्रकाशित

सौर्य एयरलायन्सले विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने

काठमाडौँ, १८ कात्तिक। सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन [...]

कार्तिक १८ गते, २०७८ ०७:२१ मा प्रकाशित

लक्ष्मीपुजा कुन राशिका लागि कति शुभ, हेर्नुहोस राशिफल

काठमाडौँ, १८ कात्तिक। आज मिति वि सं २०७८ साल कात्तिक महिनाको १८ गते बिहीबार, तदअनुसार सन् २०२१ नोभेम्बर ४ तारिख, आज लक्ष्मीपुजा। कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ [...]

कार्तिक १८ गते, २०७८ ०७:१६ मा प्रकाशित