तनहुँ, कार्तिक २२ । रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् ।[...]
काठमाडौँ, २३ कात्तिक। कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७ र २८ गते चितवनको सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको छ । उत्सवका लागि भारत र नेपालबाट गरी करीब १०० आवासीय र ठूलो सङ्ख्यामा [...]
कार्तिक २३ गते, २०७८ १२:४२ मा प्रकाशित
काठमाडौँ, २३ कात्तिक । सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । दश वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनामा वैकल्पिक ऊर्जाको हिस्सा १० प्रतिशतको हाराहारीमा [...]
कार्तिक २३ गते, २०७८ १२:३९ मा प्रकाशित
काठमाडौं : हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको मौसम बुलेटिनमा देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख छ । मंगलबार [...]
कार्तिक २३ गते, २०७८ १०:३२ मा प्रकाशित
काठमाडौँ, २३ कात्तिक। प्रधानन्यायाधीशविरुद्ध बार र बेन्च नै आन्दोलित छन्। सर्वोच्च अदालतका न्यायाधीशले बन्दीप्रत्यक्षीकरणबाहेक मुद्दा हेरेका छैनन्। कानुन व्यवसायीले नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च प्रांगणमा दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन्। त्यसलाई देशव्यापी बनाउने निर्णयसमेत नेपाल बारले गरेको छ। पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशदेखि [...]
कार्तिक २३ गते, २०७८ १०:२६ मा प्रकाशित
काठमाडौँ, २३ कात्तिक। बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका अधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ ।उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन [...]
कार्तिक २३ गते, २०७८ १०:२३ मा प्रकाशित
काठमाडौँ, २३ कात्तिक । नेपाल राष्ट्र बैंकले कात्तिक २३ गतेका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ५६ पैसा [...]
कार्तिक २३ गते, २०७८ १०:२१ मा प्रकाशित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो। हाललाई प्राधिकरणका [...]
कार्तिक २३ गते, २०७८ १०:१६ मा प्रकाशित
काठमाडौँ, २३ कात्तिक । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी [...]
कार्तिक २३ गते, २०७८ १०:१४ मा प्रकाशित
मिति २०७८ /०६/२६ गते नेपालगन्जबाट मुगु तर्फ गैइरहेको बस मुगु स्थित छायाँनाथ रारा नगरपालिका वडा न ७ पिना गाउँको नजिक रहेको तपने खोलामा बस दुर्घटनामा परीका सम्पुर्ण घाइते तथा उपचार्थ नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेका घाइते असाहाय हरुकालागि मुगाली [...]
कार्तिक २३ गते, २०७८ ०७:११ मा प्रकाशित