वैशाख २४ २०८३, बिहीबार

समाचार

कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्दै

      काठमाडौँ, २७ कात्तिक नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ ।        कांग्रेसको [...]

कार्तिक २७ गते, २०७८ १२:२८ मा प्रकाशित

सरकारले तोकेको मूल्य पाउँदैनन् किसान

    –रञ्जिता अधिकारी   देउखुरी, २७ कात्तिक सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरिद गरिरहेका छन् । घोराही–६ का किसान लबरु चौधरीले मोटो धान रु दुई हजार ३०० क्विन्टलमा बिक्री गर्नुभएको छ । धान खेती गर्ने किसानको मेहनत, [...]

कार्तिक २७ गते, २०७८ १२:२३ मा प्रकाशित

आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

       काठमाडौँ, २७ कात्तिकप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ ।        परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै [...]

कार्तिक २७ गते, २०७८ १२:२० मा प्रकाशित

प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह

    काठमाडौँ, २७ कात्तिक         नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गर्नुभएको छ ।         महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश [...]

कार्तिक २७ गते, २०७८ १२:११ मा प्रकाशित

‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत, ढुक्क भएर खोप लगाउन आग्रह

काठमाडौँ, २७ कात्तिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले काठमाडौँमा आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर [...]

कार्तिक २७ गते, २०७८ ०९:४६ मा प्रकाशित

के हो भुस पोल्ने पर्व, किन मनाईन्छ ?

गलकोट, २७ कात्तिक बागलुङको ताराखोला गाउँपालिकाको मुख्य पर्वको रुपमा प्रचलित छ भुस पोल्ने पर्व । अर्गेली मगर समुदाय सामूहिक कृषि खेतीमा परिणत भएको दिनको सम्झनामा मनाइने पर्वलाई यहाँका स्थानीयले भुस पोल्ने पर्वको रुपमा मनाउँदै आएका छन् । पन्ध्रौँ शताब्दीपछि पाल्पाको [...]

कार्तिक २७ गते, २०७८ ०९:३९ मा प्रकाशित

देउवा र पौडेल खेमामा साझा उम्मेदवारको सम्भावना न्यून

काठमाडौँ, २७ कात्तिक नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि छैटौं पटक तोकिएको मिति आउन एक महिना बाँकी रहँदा संस्थापन र इतर पक्षका नेताहरू आआफ्नो तर्फबाट साझा उम्मेदवार बनाउने प्रयासमा जुटेका छन्। दुवै समूहमा नेतृत्वका आकांक्षी बढेपछि सभापति शेरबहादुर देउवा र इतर [...]

कार्तिक २७ गते, २०७८ ०९:३३ मा प्रकाशित

कात्तिक २७ गतेको राशिफल: कस्तो छ तपाईको भाग्य ?

काठमाडौँ, २७ कात्तिक। आज मिति वि सं २०७८ साल कात्तिक महिनाको २७ गते शनिबार, तदअनुसार सन् २०२१ नोभेम्बर १३ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) राजनैतिक [...]

कार्तिक २७ गते, २०७८ ०९:२८ मा प्रकाशित

नेपाल–भारत साहित्य उत्सव सौराहामा हुने

       चितवन, २६ कात्तिक चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो ।         उत्सवमा भारत र नेपालका गरी करिब [...]

कार्तिक २६ गते, २०७८ १७:२२ मा प्रकाशित