कञ्चनपुर, २८ कात्तिकगत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पु¥याएको छ । बाढीका कारण रु एक अर्ब १२ करोड १४[...]
काठमाडौँ, २८ कात्तिक उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ । प्रसारण लाइन निर्माणमा लामो समय लाग्दा उद्योगले डिजल प्लान्ट चलाइरहेको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय [...]
कार्तिक २८ गते, २०७८ १४:२२ मा प्रकाशित
सिद्धार्थनगर, २८ कात्तिक महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा सिद्धार्थ साहित्य परिषद्ले शनिबार भैरहवामा वरिष्ठ साहित्यकार प्राध्यापक डा चुडामणि रेग्मी ‘बन्धु’ सहित विभिन्न विधामा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको गरियो । लुम्बिनी प्रदेशको जेठो साहित्यिक संस्था मानिएको उक्त परिषद्ले प्रा [...]
कार्तिक २८ गते, २०७८ १४:१३ मा प्रकाशित
गलकोट, २८ कात्तिक निर्माण व्यवसायी सुनिलसिंह खत्रीको मोबाइलमा अज्ञात व्यक्तिको मोवाइलबाट फोन फोन आयो । सुनिल खत्रीले हेलो भन्न नपाउँदै ‘सुनिल जी काठेखोलास्थित बिहुँदेखि तङ्ग्रामहुँदै धम्जा जाने लामाबगर मोटरेवल पुल कहिले बन्छ ?’ भन्ने प्रश्न गरियो । खत्रीको जवाफ आयो–को बोल्नुभयो [...]
कार्तिक २८ गते, २०७८ १३:२९ मा प्रकाशित
राँझा, २८ कात्तिक नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्पान केन्द्र बाँकेका [...]
कार्तिक २८ गते, २०७८ १३:१५ मा प्रकाशित
काठमाडौँ, २८ कात्तिकनेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा [...]
कार्तिक २८ गते, २०७८ १३:०६ मा प्रकाशित
सिमकोट, २८ कात्तिक राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई जहाजको टिकट नपाउँदा मङ्सिरमा हुने परीक्षा दिन जाने विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन् । दसैँ र तिहार मनाउन घर आएका विद्यार्थी हवाई जहाजको टिकट नपाउँदा परीक्षा [...]
कार्तिक २८ गते, २०७८ १२:५२ मा प्रकाशित
बैतडी, २८ कात्तिक महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन् । गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद [...]
कार्तिक २८ गते, २०७८ १२:४७ मा प्रकाशित
रौतहट, २८ कात्तिक रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डको झुनखुनवा नजिकै शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको युके १२ सी २९०० [...]
कार्तिक २८ गते, २०७८ १२:४१ मा प्रकाशित
कञ्चनपुर, २८ कात्तिक महिलाले घरको चुलोचौका र मेलापात गर्नुपर्छ । घरको काम गरे पुग्छ भन्ने धारणालाई शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले अन्त्य गरिदिएका छन् । दशकअघिदेखि समूहमा आवद्ध भई बचत गर्न थालेका उनीहरुले कलस महिला कृषि सहकारी संस्था सञ्चालन गरी सङ्गठितरूपमा [...]
कार्तिक २८ गते, २०७८ १०:४० मा प्रकाशित