वैशाख २४ २०८३, बिहीबार

समाचार

‘ए’ डिजिभन लिग फुटबललाई पुन ःकतार एयरवेजले प्रायोजन गर्ने

    काठमाडौँ, १ मङ्सिरअखिल नेपाल फुटबल सङ्घ ९एन्फाले० यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ ।    ९एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो [...]

मंसिर १ गते, २०७८ १३:५५ मा प्रकाशित

प्रशासनले निर्धारण गरेकोे भाडाप्रति जिप व्यवसायीको आपत्ती

     बाजुरा, १ मङ्सिर जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सार्वजनिक भाडादरप्रति जिप व्यवसायीले आपत्ति जनाएका छन् । मार्तडी–कोल्टी र कवाडीसम्मको भाडा दर प्रशासनले व्यवसायीहरुको पीडालाई दृष्टिगत नगरी मनोमानी ढङ्गले निर्धारण गरेको भन्दै यातायात व्यवसायीले आपत्ति जनाएका हुन् ।         जिल्ला प्रशासन कार्यालयले [...]

मंसिर १ गते, २०७८ १३:४९ मा प्रकाशित

आज काठमाडौँमा यो वर्षकै बढी चिसो

     काठमाडौँ, १ मङ्सिरकाठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।        जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो ।        मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री [...]

मंसिर १ गते, २०७८ १३:३९ मा प्रकाशित

अग्निपीडितलाई राहत दिन मुख्यमन्त्री शाही मुगुमा

       कर्णाली, १ मङ्सिरकर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न मुगु पुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत सामग्री लिएर त्यसतर्फ जानुभएको हो ।        मुख्यमन्त्री शाहीका साथमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, [...]

मंसिर १ गते, २०७८ १२:५५ मा प्रकाशित

आइबाका अध्यक्ष उमर काठमाडौँमा

      काठमाडौँ, १ मङ्सिरअन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ आज काठमाडौँ आइपुग्नुभएको छ । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्सीय टोली यहाँ आउनुभएको हो ।         अध्यक्ष उमरको टोलीलाई बक्सिङ सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो [...]

मंसिर १ गते, २०७८ १२:४८ मा प्रकाशित

सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो

       काठमाडौँ, १ मङ्सिर नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो ।         नेपाल सुनचाँदी व्यवसायी महासङ्घले [...]

मंसिर १ गते, २०७८ १२:३८ मा प्रकाशित

सर्वोच्चमा अदालतमा तोकियो मुद्दामा पेसी

    काठमाडौँ, १ मङ्सिरप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।         प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोक्नुभएको छ । उहाँले आफ्ना लागि कुनै पनि इजालास तोक्नुभएको छैन । ती पेसीमध्ये सात संयुक्त र दुई एकल [...]

मंसिर १ गते, २०७८ १२:२२ मा प्रकाशित

चार कम्पनी कालोसूचीमा

       काठमाडौँ, १ मङ्सिर सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद कार्यालयको मङ्गलबार बसेको वैठकले आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका [...]

मंसिर १ गते, २०७८ ११:४८ मा प्रकाशित

कात्तिक नाच : आज हिरण्यकश्यपु वध मञ्चन गरिने

           ललितपुर, १ मङ्सिर    पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ ।        प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार साँझ सो नृृत्य प्रदर्शन [...]

मंसिर १ गते, २०७८ ०९:२४ मा प्रकाशित