वैशाख २४ २०८३, बिहीबार

समाचार

छिप्रा गाउँमा मकै उत्पादनमा कमी

       सिमकोट, १ मङ्सिरजिल्लाको खार्पुनाथ गाउँपालिकामा यस वर्ष मकै उत्पादनमा कमी भएको छ । योसँगै खार्पुनाथ –४ छिप्रा गाउँका महिलाको मुख्य आम्दानीमा कमी आएको छ ।         समयमै पानी नपर्नाका साथै खेतमा लगाएको मकैमा किरा लागेका कारण उत्पादनमा कमी भएको यहाँका महिलाले [...]

मंसिर १ गते, २०७८ १६:१० मा प्रकाशित

‘सर्वोच्चमा देखिएको समस्या एक÷दुई दिनभित्रै समाधान हुन्छ ’

         धनुषा, १ मङ्सिर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनु भएको छ । उहाँले भन्नुभयो “ सर्वाेच्चको समस्या एक÷दुई दिनभित्र सर्वाेच्चबाट नै सल्टिने छ । ”             महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रम [...]

मंसिर १ गते, २०७८ १५:५१ मा प्रकाशित

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

       विराटनगर, १ मङ्सिरप्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा (एमाले)का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गर्नुभएको थियो ।         गठबन्धनमा नेपाली कांग्रेसको [...]

मंसिर १ गते, २०७८ १५:४० मा प्रकाशित

भड्किलो प्रचारमा रोक

     गण्डकी, १ मङ्सिरनेपाली कांग्रेस कास्कीले पार्टीको अधिवेशनका बेला हुने भड्किलो प्रचारमा रोक लगाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको आन्तरिक निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने लक्ष्यका साथ भड्किलो प्रचारमा रोक लगाउने निर्णय गरेको हो [...]

मंसिर १ गते, २०७८ १४:५७ मा प्रकाशित

श्रीमान् नै पराई भएपछि चार छोरी स्याहार्दै तिलकुमारी

रोल्पा, १ मङ्सिर रोल्पा नगरपालिका–९ ह्वामाकी तिलकुमारी बुढाले १२ वर्षअघि रोल्पा नगरपालिका–६ कोङाका टेकसिंह गुरुङसँग विवाह गरिन् । सँगैमर्ने सँगै बाँच्ने कसम खाएर प्रेम विवाह गरेका उनीहरुबाट १२ वर्षमा चार छोरीको जन्म भयो । विवाह भएको चार वर्ष गाउँमै सँगै [...]

मंसिर १ गते, २०७८ १४:५४ मा प्रकाशित

ब्लड बैंक सञ्चालन गर्न आर्थिक सहयोग

      कञ्चनपुर, १ मङ्सिर भीमदत्त नगरपालिकाले ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखलाई रु चार लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले चार वर्षदेखि निरन्तर रुपमा ब्लड बैंक सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्दै आएको छ । तीन [...]

मंसिर १ गते, २०७८ १४:४७ मा प्रकाशित

खुले पशुपति क्षेत्रका टिकट काउन्टर

    काठमाडौँ, १ मङ्सिरकोरोना महामारीका कारण डेढवर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् ।        नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले [...]

मंसिर १ गते, २०७८ १४:३८ मा प्रकाशित

खेतमै विज्ञ पाएपछि किसान हर्षित

      वालिङ, १ मङ्सिर धान काटेर थन्क्याएपछि आलु लगाउने बेला हो यो । अहिले किसान आलु लगाउने खेतको तयारी गरिरहेका छन् । तर कतिपयमा आलु कसरी लगाउने, कुन जातको लगाउने, कसरी खन्ने, बीउ कुन अवस्थाको भएपछि लगाउने भन्ने पूर्ण ज्ञान [...]

मंसिर १ गते, २०७८ १४:३१ मा प्रकाशित

एकीकृत समाजवादी अध्यक्ष नेपाल डोटीमा

       डोटी, १ मङ्सिरनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले यहाँ आइपुग्नु भएको छ ।        पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार मेलाको पूजाका लागि उहाँहरु यहाँ आइपुग्नु भएको हो । [...]

मंसिर १ गते, २०७८ १४:२६ मा प्रकाशित