वैशाख २५ २०८३, शुक्रबार

समाचार

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि

      काठमाडौँ, २९ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ ।         निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना [...]

मंसिर २९ गते, २०७८ १४:०९ मा प्रकाशित

एमालेमा मनोनित सदस्यको सपथ

        काठमाडौं, २९ मङ्सिर नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् ।         मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ । यही मङ्सिर २५ र [...]

मंसिर २९ गते, २०७८ १४:०७ मा प्रकाशित

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’द्वारा २३ महिलाको उद्धार

         खोटाङ, २९ मङ्सिरमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ जिल्लामा प्रभावकारी बनेको छ । पहाडी भू–भाग तथा सबै क्षेत्रमा सडक यातायातसमेत नपुगेको यस जिल्लामा सो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी व्यथाले सिकिस्त बिरामीलाई निःशुल्क हवाई [...]

मंसिर २९ गते, २०७८ १२:३२ मा प्रकाशित

सुनको मूल्य घट्यो

     काठमाडौँ, २९ मङ्सिर सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु ५००ले घटेको हो ।          नेपाल सुनचाँदी [...]

मंसिर २९ गते, २०७८ १२:२८ मा प्रकाशित

दुई शताब्दी पुरानो तीर्थस्थलमा तयार हुँदै पूर्वाधार

   गण्डकी, २९ मङ्सिर पोखरा महानगरपालिका–१७ महतगौडास्थित दुई शताब्दी पुरानो सदाशिव शिदेश्वर हरिहर मन्दिर परिसरमा विभिन्न पूर्वाधार निर्माणलाई अघि बढाइएको छ । पोखराको इतिहासको साक्षी मन्दिरलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने सोचका साथ सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिको सक्रियतामा १०८ गौमुखे [...]

मंसिर २९ गते, २०७८ १२:२६ मा प्रकाशित

फेवातालमा माछाका भुरा छाडियो

    पोखरा, २९ मङ्सिरपोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएको छ । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा हालै आयोजित कार्यक्रममा फेवातालमा माछाका भुरा छाड्नुभएको हो ।         उहाँले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गर्दै तालका माछालाई [...]

मंसिर २९ गते, २०७८ १२:२३ मा प्रकाशित

मुख्यमन्त्री राई सरकारी निवासमा

       मोरङ, २९ मङ्सिरप्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आजदेखि सरकारी निवासमा सर्नुभएको छ ।        उहाँले विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सर्नु भएको हो । यसअघि उहाँ विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृह बस्नु हुन्थ्यो ।        सो [...]

मंसिर २९ गते, २०७८ १२:२१ मा प्रकाशित

लैनो भैँसीपालन गर्ने किसानलाई अनुदान

          पाल्पा, २९ मङ्सिर लैनो भैँसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई रु ४० हजार अनुदान उपलब्ध गराएको हो ।        व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख [...]

मंसिर २९ गते, २०७८ ११:११ मा प्रकाशित

हेटौँडामा टिपरको ठक्करबाट एकको मृत्यु

    मकवानपुर, २९ मङ्सिरमकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।        हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० [...]

मंसिर २९ गते, २०७८ ११:०८ मा प्रकाशित