काठमाडौँ, १ पुष कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा सत्ताको गणित र भाग्यमा बढी विश्वास गर्छन् । उनको राजनीतिक जीवनमा भाग्यले केही साथ दिएको होला, त्योभन्दा धेरै राजनीतिक संघर्ष[...]
काठमाडौँ, १ पुष गुगलले आफ्नो साइटमा सन् २०२१ मा गरिएको खोजीबाट देखिएका महत्त्वपूर्ण प्रवृत्ति र विषयवस्तुसम्बन्धी वार्षिक सूची सार्वजनिक गरेको छ। सो सूचीले यो वर्षको उतारचढावबारे एउटा झलक दिन्छ र पुराना कुराहरूलाई स्मरण गराउँछ। संसारको सबैभन्दा लोकप्रिय सर्च इन्जिनको रूपमा [...]
पुष १ गते, २०७८ ०८:५८ मा प्रकाशित
चितवन, २९ मङ्सिर यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नविकरणको काम सुरु गर्ने भएको छ । यही मङ्सिर ८ गतेदेखि स्मार्ट अनुमति पत्रको नविकरण प्रक्रिया सुरु गरेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहिबारबाट काम [...]
मंसिर २९ गते, २०७८ १६:३९ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिर चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थियो । तर, अहिलेसम्म पनि सडक विस्तारको काम सम्पन्न हुन [...]
मंसिर २९ गते, २०७८ १६:१३ मा प्रकाशित
धनुषा, २९ मङ्सिरप्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन् । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको छ । अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आगामी पुस ८ [...]
मंसिर २९ गते, २०७८ १६:०१ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिरनेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताउनुभएको छ । पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरु बामपन्थी आन्दोलन बलियो [...]
मंसिर २९ गते, २०७८ १५:४२ मा प्रकाशित
चितवन, २९ मङ्सिर उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा यहाँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज यहाँ [...]
मंसिर २९ गते, २०७८ १५:३८ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिरनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वचित हुनुभएका शेरबहादुर देउवालाई हार्दिक बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । नेता पौडेलले आज दिनुभएको बधाई सन्देशमा सबैलाई समेटेर सशक्त र एकतावद्ध काँग्रेस [...]
मंसिर २९ गते, २०७८ १४:५७ मा प्रकाशित
गलकोट, २९ मङ्सिर दुई वर्षदेखि पर्यटकले नभरिएका पर्यटकीय क्षेत्र, सुनसान बनेका होटल तथा यात्रुले नभरिएका सवारीसाधनमा अहिले चहलपहल देखिएको छ । कोरोनाले धकेलिएर सरेका राजनीतिक दलको महाधिवेशन, सभा समारोह, विवाह उत्सव, शैक्षिक भ्रमण अहिले धमाधम हुँदा बागलुङको पर्यटन व्यवसाय चलयमान देखिएको [...]
मंसिर २९ गते, २०७८ १४:२१ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, [...]
मंसिर २९ गते, २०७८ १४:१५ मा प्रकाशित