वैशाख २५ २०८३, शुक्रबार

समाचार

बागमती प्रदेशसभाको बैठक बस्दै

      मकवानपुर, ७ पुस बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।        प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । [...]

पुष ७ गते, २०७८ १०:५४ मा प्रकाशित

उत्पादन बढाउन माटोको जाँच   

जाजरकोट, ७ पुसतल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिकाले उत्पादन बढाउन माटोको जाँच थालेको छ । सातवटै वडामा यही पुस ६ देखि १४ गतेसम्म शिविर सञ्चालन गरी उक्त अभियान सञ्चालन गरेको हो ।        जिल्ला कृषि शाखा प्रमुख श्रवणकुमार बुढाका अनुसार माटोको जाँच गराउन फलफूलका [...]

पुष ७ गते, २०७८ १०:४८ मा प्रकाशित

कुटपिटबाट श्रीमतीको मृत्यु

    किमाथाङ्का, ७ पुस सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो ।        प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई [...]

पुष ७ गते, २०७८ १०:४५ मा प्रकाशित

कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

         काठमाडौँ, ७ पुसनेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर [...]

पुष ७ गते, २०७८ ०८:३९ मा प्रकाशित

महिलालाई दुव्र्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ

    कर्णाली, ७ पुसमहिलालाई दुव्र्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुव्र्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।        पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं [...]

पुष ७ गते, २०७८ ०८:३५ मा प्रकाशित

कालिकोटका सबै पालिका सडक सञ्जालसँग जोडिए

        मान्म, ७ पुसकालिकोटका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । रास्कोट, खाडाचक्र र तिलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् ।        नौ स्थानीय तहका ८२ वडामध्ये प्रायःजसोमा सडक पुगेको छ । [...]

पुष ७ गते, २०७८ ०८:३० मा प्रकाशित

समानुपातिकरूपमा मल वितरणको तयारी

        वीरगञ्ज, ७ पुस पर्सामा रासायनिक मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिकरूपमा वितरण गर्ने तयारी गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, वीरगञ्ज र कृषि ज्ञान केन्द्र, पर्साको सहजीकरणमा खेतीयोग्य जमिनका आधारमा मापदण्ड निर्धारण गरिएको हो ।        स्थानीय तहले [...]

पुष ७ गते, २०७८ ०८:२८ मा प्रकाशित

नेप्सेमा सूचीकृत वाणिज्य बैंकले गरे लाभांश घोषणाः नविल ३८ र सिभिलले पाँच प्रतिशत

      काठमाडौँ, ६ पुस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।        मुलुकका कूल २७ वाणिज्य बंैकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७÷०७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस [...]

पुष ६ गते, २०७८ १७:३२ मा प्रकाशित

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

     लमजुङ, ६ पुस लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घनपोखराको घिम्राङबाट गएराति खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं को ट्याक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्र्याक्टर चालक सोही पालिका–९ सिम्पानीका २४ [...]

पुष ६ गते, २०७८ १७:०६ मा प्रकाशित