वैशाख २५ २०८३, शुक्रबार

समाचार

placeholder
अवैध माटो उत्खनन् तथा सरकारी जमिन दोहनमा कमी आयो

सार्वजनिक जमिन दोहन गरेर अवैध रुपमा माटोको विक्री वितरण भइरहेको समाचार यस अनलाइन पोर्टलमा प्रकाशन भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ । जिल्लाको बैजनाथ गाउँपालिका अन्र्तगत विभिन्न स्थानमा रहेको सरकारी र सार्वजनिक जमिनमा माटो उत्खनन गरेर ट्याक्टर, ट्रिप्पर प्रयोग गरेर [...]

पुष ९ गते, २०७८ १४:०१ मा प्रकाशित

स्थानीय तहसम्मको जनगणनाको प्रतिवेदन प्रकाशनको तयारी

      काठमाडौँ, ९ पुस केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गर्ने तयारी गरेको छ । विसं २०६८ सम्म जिल्लास्तरको तथ्याङ्कको मात्र प्रतिवेदन सार्वजनिक गरिन्थ्यो ।        राज्य सङ्घीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहको प्रतिवेदन प्रकाशन गर्न लागिएको विभागका [...]

पुष ९ गते, २०७८ १३:०१ मा प्रकाशित

‘कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ ’

        काठमाडौँ, ९ पुसनेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य मोहन आचार्यले शिक्षा र स्वास्थ्यमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।आफ्नो सम्मानमा नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल जिल्ला कार्यसमिति रसुवाद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘बधाई तथा सम्मान’ कार्यक्रमलाई [...]

पुष ९ गते, २०७८ १२:५९ मा प्रकाशित

ट्राफिकद्वारा सचेतना कक्षा

    कर्णाली, ९ पुस ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारीसाधन चलाउने यात्रुलाई सचेतना कक्षा दिन थालेको छ ।        जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मदिरा सेवन गर्ने सवारी चालकलाई कारबाहीसँगै बिहीबारदेखि सचेतना कक्षा सुरु गरेको हो ।        जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद [...]

पुष ९ गते, २०७८ १२:५७ मा प्रकाशित

कांग्रेस महाधिवेशन : चितवनबाट पहिलोपटक केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित

          चितवन, ९ पुसनेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।         यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य [...]

पुष ९ गते, २०७८ १२:५४ मा प्रकाशित

रु २०० ले घट्यो सुनको मूल्य

        काठमाडौँ, ९ पुस सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी [...]

पुष ९ गते, २०७८ १२:५२ मा प्रकाशित

शिक्षामा लगानी बढाउन माग

      काठमाडौँ, ९ पुस बढी कमाउनेसँग बढी कर लिएर सार्वजनिक शिक्षामा लगानी बढाउन विज्ञ र अधिकारकर्मीले सुझाव दिएका छन् । ‘शिक्षामा लगानी र प्रगतिशील कर’ विषयमा ‘ट्याक्स एड एलाइन्स’ को सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आज आयोजना गरेको [...]

पुष ९ गते, २०७८ १२:५० मा प्रकाशित

उन्नाइस गैँडा मरे

         चितवन, ९ पुस चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् ।        निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा [...]

पुष ९ गते, २०७८ १०:४२ मा प्रकाशित

बाल सुधारगृह सुधारको पर्खाइमा

         विराटनगर, ९ पुसअपराध मुद्दामा संलग्न बालकलाई राखिएको ‘बाल सुधारगृह’ सुधारको पर्खाइमा छ । विराटनगर महानगरपालिका–५ मा अवस्थित सो सुधारगृह एक बिघा क्षेत्रफलमा एक चमेनागृह, कक्षा ५ देखि १० सम्मको सामुदायिक विद्यालय र एक प्रशासनिकसहित आवासीय गृह तथा एक भण्डारण [...]

पुष ९ गते, २०७८ १०:४० मा प्रकाशित