काठमाडौँ, १० पुुस नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण[...]
दमक, १० पुसझापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो । विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स [...]
पुष १० गते, २०७८ ०८:४७ मा प्रकाशित
कर्णाली, १० पुस जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा राजेन्द्र आचार्यले कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस भएको बताउनुभएको छ । आर्फिक्स नेपालद्वारा शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली ल कन्क्लेभ’ कार्यक्रममा बोल्दै न्यायाधीश डा आचार्यले कानुनी अनविज्ञताका कारण सामाजिक अपराधका [...]
पुष १० गते, २०७८ ०८:४४ मा प्रकाशित
कञ्चनपुर, १० पुसधार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो । दाताको सहयोगमा [...]
पुष १० गते, २०७८ ०८:४२ मा प्रकाशित
झापा, १० पुस रतुवामाई वृक्षरोपण आयोजनामा लगाइएको मसला जातको रुख कटान सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा रहेको सो वनमा १५ वर्ष अवधि पुगेका मसलाका रुख कटान सुरु गरिएको हो । कार्यालयका सूचना अधिकारी भक्तिप्रसाद गौतमले नयाँ टिक [...]
पुष १० गते, २०७८ ०८:३८ मा प्रकाशित
कोहलपुर / सार्वजनिक तथा सरकारी जमिन दोहन गरेर अवैध रुपमा माटोको विक्री वितरण भइरहेको समाचार यस अनलाइन पोर्टलमा प्रकाशन भएपछि सम्बन्धित निकायहरु एक्सनमा उत्रिएका छन् । जिल्लाको बैजनाथ गाउँपालिका अन्र्तगत विभिन्न स्थानमा रहेको सरकारी र सार्वजनिक जमिनमा माटो उत्खनन गरेर [...]
पुष ९ गते, २०७८ १९:३२ मा प्रकाशित
काठमाडौँ, ९ पुसमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै [...]
पुष ९ गते, २०७८ १६:५८ मा प्रकाशित
काठमाडौँ, ९ पुसदेशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको [...]
पुष ९ गते, २०७८ १६:३४ मा प्रकाशित
काठमाडौँ,सरकारले क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक [...]
पुष ९ गते, २०७८ १५:२९ मा प्रकाशित
डोटी, ९ पुस जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि यहाँ झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ । दिपायलस्थित द्वारी खोलामाथि कम्तीमा पनि ७० [...]
पुष ९ गते, २०७८ १५:२१ मा प्रकाशित