वैशाख २५ २०८३, शुक्रबार

समाचार

माओवादी महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेता उपस्थिति

    काठमाडौँ, ११ पुसनेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुग्नुभएको छ ।         नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष [...]

पुष ११ गते, २०७८ १७:२५ मा प्रकाशित

माओवादीको आठौँ महाविधेशनको अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

    काठमाडौँ, ११ पुसनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।         कमलादीस्थित प्रज्ञा भवनमा आज आयोजित उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं [...]

पुष ११ गते, २०७८ १७:१५ मा प्रकाशित

माओवादी महाविधेशन : उत्पीडित समुदायका निम्ति विशेषाधिकार

      काठमाडौँ, ११ पुस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समितिमा महिला, दलित र मुस्लिमको प्रतिनिधित्व बढाएको छ । विगतको तुलनामा यस पटक केन्द्रीय सदस्यमा ती समुदायको सङ्ख्या बढाएर माओवादीले पार्टीभित्र विशेषाधिकार लागू गरेको जनाएको छ ।         पहिलो पटक दलित [...]

पुष ११ गते, २०७८ १६:२६ मा प्रकाशित

क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग

    बलेवा, ११ पुस   नेपालमा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या बर्षेनी बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजार अकालमा मृत्यु हुने गर्दछ । कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भन्नुभयो “मृत्यु [...]

पुष ११ गते, २०७८ १२:१६ मा प्रकाशित

सर्लाहीमा सवारी दुर्घटनामा दुईको मृत्यु

         मलङ्गवा, ११ पुससर्लाहीमा गएराति छुट्टाछुटै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।         मलङ्गवा–नवलपुर सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६ [...]

पुष ११ गते, २०७८ १२:०५ मा प्रकाशित

खेतीको समयमा मल नपाउँदा किसान चिन्तित

    सर्लाही, ११ पुसयहाँका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ । जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा [...]

पुष ११ गते, २०७८ ११:५६ मा प्रकाशित

प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

       जनकपुर, ११ पुस प्रदेश नं २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।         प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले [...]

पुष ११ गते, २०७८ ११:५२ मा प्रकाशित

कामदारको अवरोधपछि सुनकोसी मरिण डाइभर्सनको काम बन्द   

  सिन्धुली, ११ पुस    मजदुरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोसी मरिण डाइभर्सनको काम बन्द भएको छ । केही दिनदेखि मजदुरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो ।        भर्खरै निर्माणको काम सुरु [...]

पुष ११ गते, २०७८ ११:३७ मा प्रकाशित

     नारायणगढ-बुटवल सडक : सडक किनारका संरचना हटाइँदै

नवलपुर, ११ पुस नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ ।        आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पु¥याएका बिजुलीको [...]

पुष ११ गते, २०७८ ११:०३ मा प्रकाशित