वैशाख २५ २०८३, शुक्रबार

समाचार

जीर्ण सडक र मानवीय लापरबाहीले सडक दुर्घटना धेरै

      देउखुरी, १२ पुस  यही कात्तिक २१ गते सल्यानबाट दाङ आउँदै गरेको रा १ ख २५५२ नम्बरको यात्रु बोकेको बस कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटनामा प¥यो । सो बसमा सवार १२ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका [...]

पुष १२ गते, २०७८ १५:४६ मा प्रकाशित

टोड्केमा व्यावसायिक मुलाखेती विस्तार

      गलेश्वर, १२ पुसउत्तरतर्फ हात फैलाउदा छोइन्छकी झैं नजिकै देखिने धवलागिरि, नीलगिरि, गुर्जालगायतका आधादर्जन बढी हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको टोड्के हिल रिसोर्टको माथिल्लोपट्टी भिरालो जमिनमा मौलाएको मुलाखेती । हिमाललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्न र टिकटक बनाउन झुम्मिएका आन्तरिक पर्यटक [...]

पुष १२ गते, २०७८ १५:३९ मा प्रकाशित

मुस्ताङमा कालोपत्र ः म्याग्दीको काम सुस्त

   बेनी, १२ पुस राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी खण्डको काम धिमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्र र ग्राभेलको काम धमाधम भइरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् ।        मुस्ताङखण्डमा कैकु खोलादेखि खन्तीसम्मको [...]

पुष १२ गते, २०७८ १५:२९ मा प्रकाशित

बालाजीधाममा औषधालय

      गलकोट, १२ पुस  यहाँको एक धामले धार्मिक गतिविधिसँगै शालग्रामको संरक्षण, संस्कृत विद्यालय र स्वास्थ्य सेवालाई एक साथले अगाडि बढाएको छ । मुठ्ठिदानबाट चल्दै आएको धामले विभिन्न व्यक्तिको सहयोगमा औषधालय बनाएको हो ।         बागलुङको कुँडुलेमा रहेको तिरुपति बालाजीधामले सर्वसाधरणको स्वास्थ्य सेवाका [...]

पुष १२ गते, २०७८ १४:२० मा प्रकाशित

हिमपातले वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द

    मनाङ, १२ पुस जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ ।        चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो [...]

पुष १२ गते, २०७८ १४:०३ मा प्रकाशित

‘ज्येष्ठ नागरिकका समस्या बुझिदिनुस्’

        बागलुङ, १२ पुस ज्ञान, सीप र अनुभवका खानी ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापनमा राज्य सहयोगी बन्नुपर्ने आवाज उठेको छ । प्रथम ज्येष्ठ नागरिक राष्ट्रिय दिवसका अवसरमा यहाँ आयोजित समारोहमा बोल्ने वक्ताले अहिले पनि ज्येष्ठ नागरिकका हकअधिकार कुण्ठित भइरहेको बताएका हुन् [...]

पुष १२ गते, २०७८ १३:५४ मा प्रकाशित

सुदूरपश्चिमका विमानस्थलका लागि बजेटको व्यवस्था

        डोटी, १२ पुसबजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि [...]

पुष १२ गते, २०७८ १३:३४ मा प्रकाशित

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

       काठमाडौँ, १२ पुसकाठमाडौँको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।    कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय [...]

पुष १२ गते, २०७८ १३:२४ मा प्रकाशित

बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेश हुँदै

    काठमाडौँ, १२ पुस नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र)को आठौँ महाधिवेशनको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ ।         बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रको कार्यक्रम एक घण्टा ढिला गरी १२ [...]

पुष १२ गते, २०७८ १३:१८ मा प्रकाशित