कैलाली, १२ पुस‘विद्युतीय कार’ बनाउने एक्सिस विद्याश्रम धनगढी कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूहलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आज आर्थिक सहयोग गर्नुभएको[...]
देउखुरी, १२ पुस यही कात्तिक २१ गते सल्यानबाट दाङ आउँदै गरेको रा १ ख २५५२ नम्बरको यात्रु बोकेको बस कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटनामा प¥यो । सो बसमा सवार १२ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका [...]
पुष १२ गते, २०७८ १५:४६ मा प्रकाशित
गलेश्वर, १२ पुसउत्तरतर्फ हात फैलाउदा छोइन्छकी झैं नजिकै देखिने धवलागिरि, नीलगिरि, गुर्जालगायतका आधादर्जन बढी हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको टोड्के हिल रिसोर्टको माथिल्लोपट्टी भिरालो जमिनमा मौलाएको मुलाखेती । हिमाललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्न र टिकटक बनाउन झुम्मिएका आन्तरिक पर्यटक [...]
पुष १२ गते, २०७८ १५:३९ मा प्रकाशित
बेनी, १२ पुस राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी खण्डको काम धिमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्र र ग्राभेलको काम धमाधम भइरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् । मुस्ताङखण्डमा कैकु खोलादेखि खन्तीसम्मको [...]
पुष १२ गते, २०७८ १५:२९ मा प्रकाशित
गलकोट, १२ पुस यहाँको एक धामले धार्मिक गतिविधिसँगै शालग्रामको संरक्षण, संस्कृत विद्यालय र स्वास्थ्य सेवालाई एक साथले अगाडि बढाएको छ । मुठ्ठिदानबाट चल्दै आएको धामले विभिन्न व्यक्तिको सहयोगमा औषधालय बनाएको हो । बागलुङको कुँडुलेमा रहेको तिरुपति बालाजीधामले सर्वसाधरणको स्वास्थ्य सेवाका [...]
पुष १२ गते, २०७८ १४:२० मा प्रकाशित
मनाङ, १२ पुस जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ । चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो [...]
पुष १२ गते, २०७८ १४:०३ मा प्रकाशित
बागलुङ, १२ पुस ज्ञान, सीप र अनुभवका खानी ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापनमा राज्य सहयोगी बन्नुपर्ने आवाज उठेको छ । प्रथम ज्येष्ठ नागरिक राष्ट्रिय दिवसका अवसरमा यहाँ आयोजित समारोहमा बोल्ने वक्ताले अहिले पनि ज्येष्ठ नागरिकका हकअधिकार कुण्ठित भइरहेको बताएका हुन् [...]
पुष १२ गते, २०७८ १३:५४ मा प्रकाशित
डोटी, १२ पुसबजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि [...]
पुष १२ गते, २०७८ १३:३४ मा प्रकाशित
काठमाडौँ, १२ पुसकाठमाडौँको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय [...]
पुष १२ गते, २०७८ १३:२४ मा प्रकाशित
काठमाडौँ, १२ पुस नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र)को आठौँ महाधिवेशनको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रको कार्यक्रम एक घण्टा ढिला गरी १२ [...]
पुष १२ गते, २०७८ १३:१८ मा प्रकाशित