काभ्रेपलाञ्चोक, १४ पुस नमोबुद्ध नगरपालिकामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले धुलिखेल अस्पतालसित सम्झौता गरेको छ । नमोबुद्ध–११ मा केन्द्र स्थापनाका लागि दुवै नगरबीच सम्झौता भएको हो । केन्द्रमा स्वदेश[...]
जनकपुर, १३ पुस धनुषाको शहीदनगरका ५५ वर्षीय शिवजी सदाले पक्की घर पाएपछि खुसीले गदगद छन् । वर्षाैदेखि फुसको छानोमा ६ जना परिवारका सदस्यसहित बस्दै आएका सदा अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी भएका हुन् । “मान्छेलाई बाच्नका लागि [...]
पुष १३ गते, २०७८ १७:०९ मा प्रकाशित
काठमाडौँ, १३ पुस मानव अधिकार तथा शान्ति समाजले कक्षा ६ मा अध्यनरत दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई जनही रु १२ हजारका दरले रु चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ । मोरङको थलाहामा आज आयोजित कार्यक्रममा कटहरी [...]
पुष १३ गते, २०७८ १६:३८ मा प्रकाशित
काठमाडौँ, १३ पुस नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच आज भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहनुभएका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको [...]
पुष १३ गते, २०७८ १६:३१ मा प्रकाशित
काठमाडौँ, १३ पुसहनुमानढोका दरबार हेरचाह अड्डाले सम्झौता भएअनुरुपको बाँकी रकम तत्काल फिर्ता गर्न काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ । अहिले अड्डाले विदेशीको लागि रु ३०० को टिकटको व्यवस्था गरेको छ । यसअघिसम्म कामपाले विदेशीको लागि रु एक हजार र [...]
पुष १३ गते, २०७८ १५:५२ मा प्रकाशित
फुङ्लिङ, १३ पुस एउटा गोठ जस्तो आधा भाग मात्र भएको घर । घरको छानोपट्टिको भाग छैन । ढुङ्गाका गारो पनि हार नमिलेको मकैको दाना जस्तै । आधा भाग मात्र भए पनि पालले छोपिएको छ । घरको सिकुवामा कुकुर छ [...]
पुष १३ गते, २०७८ १५:४१ मा प्रकाशित
बागलुङ, १३ पुस काठेखोला गाउँपालिका–५ रामकोटधाममा परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर बिहुँकोट धार्मिक महोत्सवको आयोजना गरिएको छ । आउँदो माघ १ देखि ७ गतेसम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । महोत्सवको मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका [...]
पुष १३ गते, २०७८ १५:२२ मा प्रकाशित
दोलखा, १३ पुसस्थानीय तहहरुमा न्यायिक समिति गठन भएको साढे चार वर्षमा एक हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । दोलखा जिल्लाभरिका नौ स्थानीय तहहरुमा दर्ता भएका एक हजार ४१ मुद्दामध्ये ८३२ को मिलापत्र भएका छन् । बाँकी २७ मुद्दा अदालतमा [...]
पुष १३ गते, २०७८ १४:५९ मा प्रकाशित
कर्णाली, १२ पुसराष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् । ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको [...]
पुष १२ गते, २०७८ १६:२४ मा प्रकाशित
वाग्मती, १२ पुसराष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले सरकारको आम्दानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यावन्यनमा समस्या हुने गरेको बताउनुभएको छ । साथै उहाँले सरकारलाई सीमित क्षेत्रबाट प्राप्त हुने कर, रेमिट्यान्स र अन्य अनुमानित सहयोगबाट बजेट निर्माण [...]
पुष १२ गते, २०७८ १६:१३ मा प्रकाशित