वैशाख २५ २०८३, शुक्रबार

समाचार

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

म्याग्दी, १६ पुसएक जना बेपत्ता हुने गरि धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ ।     गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको थियो । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी [...]

पुष १६ गते, २०७८ ०८:१४ मा प्रकाशित

काँग्रेस बाँकेको सचिव पदका उम्मेदवार निरज चलाउने को हुन् ?

मध्यावधी निर्वाचनमा उनको लोकप्रियता ह्वात्तै बढेको देखेर विपक्षी संसदवादी अन्य दलका नेताहरुले राजनीतिक प्रतिशोध साँध्न रचेको षडयन्त्रमा परेर प्रहरी गिरफ्तारीको सूचीमा समेत परेका थिए । स्व. नेता खड्का, दिपक गिरी, गेहेन्द्र गिरी लगाएत उनी सहित २८ जना प्रहरी गिरफ्तारीको सूचीमा [...]

पुष १५ गते, २०७८ १६:५९ मा प्रकाशित

३ टिप्पर प्रहरी नियन्त्रणमा

कोहलपुर÷ बुधवार साँझ अवैध वालुवा उत्खनन गरेर लोड भएका ३ टिप्परलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार साँझ ७ बजेको समयमा राप्ती सोनारी गाउँपालिका कचनापुरमा रहेको राप्ती नदीबाट वालुवा उत्खनन गरेर टिप्परमा लोड गरेर लैजादै गरेको अवस्थामा इलाका प्रहरी [...]

पुष १५ गते, २०७८ १६:४४ मा प्रकाशित

न्यु इयर इभेन्ट गदै कोहलपुरमा रहेको सेन्ट्रल प्लाजा ।

बाँकेको कोहलपुर मदन चोकमा रहेको होटल सेन्ट्रल प्लाजाले न्यु इयर इभेन्ट गर्ने भएको छ । अंग्रेजी नयाँ बर्षको अवसरमा इेभेन्ट गर्न लागेको होटलका म्यानेजर माधब सुबेदीले जानकारी दिए । उक्त इभेन्टमा राष्टिय कलाकार शान्ति श्री परियार ,पशुपति शर्मा ,महादेब अधिकारी [...]

पुष १५ गते, २०७८ १६:१४ मा प्रकाशित

‘तमु ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव बढाउनेछ’

        कर्णाली, १५ पुसकर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तमु ल्होसार पर्वले सबै नेपाली समुदायबीच आपसी विश्वास, सद्भाव, एकता र बन्धुत्वको भावना प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले [...]

पुष १५ गते, २०७८ ०९:५० मा प्रकाशित

कांग्रेस चितवन सभापतिमा ६ जना चुनावी मैदानमा

      चितवन, १४ पुसनेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन [...]

पुष १४ गते, २०७८ १६:०० मा प्रकाशित

हिमपातले जनजीवन प्रभावित

    बलेवा, १४ पुसबागलुङका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रबाहेकका क्षेत्रमा यस वर्ष पहिलो हिमपात भएको हो । मङ्गलबार साँझदेखि वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । जैमिनी नगरपालिका–३ गाजाको दह क्षेत्रमा हिमपात भएको [...]

पुष १४ गते, २०७८ १५:४३ मा प्रकाशित

माओवादीको बन्दसत्र सुरु ः टोली नेतालाई १५ मिनेटको समय

    काठमाडौँ, १४ पुसनेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ ।         कमलदाीस्थित प्रज्ञा भवनमा केही बेरअघि [...]

पुष १४ गते, २०७८ १५:३३ मा प्रकाशित

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

          दमक, १४ पुस झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हँुदा एकै साथ तीन जनाको मृत्यु भएको छ ।         प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको [...]

पुष १४ गते, २०७८ १२:०४ मा प्रकाशित