काठमाडौँ, १६ पुस संसदीय समितिमा मुलुकको प्रतिनिधित्व गर्ने राजदूतलगायत कूटनीति सेवामा रहेका कर्मचारीलाई विदेशमा गएर डलरमा तलबभत्ता लिनेमा मात्र सीमित तुल्यान नहुने सुझाव आएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको[...]
काठमाडौँ, १६ पुसअघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी आएको छ । सन् २०२० मा ९६ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घटेकामा सन् २०२१ मा सो सङ्ख्या ५९ रहेको छ । ‘फ्रिडम फोरम’ले तयार पारेकोे वार्षिक [...]
पुष १६ गते, २०७८ १७:४३ मा प्रकाशित
काठमाडौँ, १६ पुस काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ । नेविसङ्घले आज काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विरोध कार्यक्रम गरी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल [...]
पुष १६ गते, २०७८ १७:३४ मा प्रकाशित
काठमाडौँ, १६ पुसथानकोट जेसीजका अध्यक्ष पदमा युवा सञ्चारकर्मी रोसन दानी निर्वाचित हुनुभएको छ । संस्थाको बिहीबार यहाँ सम्पन्न वार्षिक साधारणसभा तथा २२ औँ शाखा अधिवेशनले उहाँका अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । यसअघि उहाँ संस्थाको महासचिव पदमा कार्यरत [...]
पुष १६ गते, २०७८ १५:४४ मा प्रकाशित
काठमाडौँ, १६ पुस प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध समितिले मुलुकको समग्र परराष्ट्र नीतिको अवस्थाको अध्ययनसहितको प्रतिवेदन तयार गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मुलुकको परराष्ट्र नीतिका सम्बन्धमा हालसम्म प्रस्तुत प्रतिवेदन, कार्यान्वयन अवस्था र सुधार गर्न पर्ने [...]
पुष १६ गते, २०७८ १५:३५ मा प्रकाशित
महेन्द्रनगर, १६ पुसगत वर्ष सरकारले ४२ परिवार मुक्तहलियालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत यहाँको पुर्नवास नगरपालिका–९ सीताबस्तीमामा पुनःस्थापना ग¥यो । १२ धुर जग्गा र दुईकोठे पक्की भवन उनीहरुलाई हस्तान्तरण गरे पनि बस्तीमा खानेपानी, बिजुलीलगायतका पूर्वाधार अझै पूरा भएको छैन । “४२ [...]
पुष १६ गते, २०७८ १५:२० मा प्रकाशित
काठमाडौँ, १६ पुसनेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएलगत्तै आजको कारबाही सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ । आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र [...]
पुष १६ गते, २०७८ १५:१२ मा प्रकाशित
वीरगञ्ज, १६ पुस वीरगञ्ज र आसपासका क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुराँको स्तरीकरण गर्ने भएको छ । नेपालको आर्थिक विकासको आधारमध्ये पर्यटन क्षेत्र पनि प्रमुख रहेको र प्रदेश नं २ को पर्यटकीय विकासका लागि वीरगञ्ज आधार बन्दै गएकाले वीरगञ्जमा सञ्चालित [...]
पुष १६ गते, २०७८ १४:०६ मा प्रकाशित
बैतडी, १६ पुस प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणका लागि छानिएका २८ जनामध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष [...]
पुष १६ गते, २०७८ १३:५७ मा प्रकाशित
कञ्चनपुर, १६ पुस बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान स्थानीय जातको ‘घरैया’ आलु(थारु आलु)को व्यावसायिक खेतीमा लागेका छन् । स्थानीय किसान प्रतापसिंह राना र असारे वडाकले छ बिघा जग्गामा घरैया आलुको व्यावसायिक खेती गर्नुभएको छ । कृषि ज्ञानकेन्द्रको थारु आलु विस्तार कार्यक्रमअन्तर्गत ५० [...]
पुष १६ गते, २०७८ १३:५१ मा प्रकाशित