वैशाख २५ २०८३, शुक्रबार

समाचार

हिमपातले भोजपुरका माथिल्लो भेगका कृषक उत्साहित

      भोजपुर, १७ पुसभोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ । माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । यहाँका पर्यटकीय क्षेत्र सुन्तले, बाघखोर, धापखर्क, मैयुङडाँडा, टेम्के डाँडा, चखेवा भज्ञ्याङलगायत ठाउँमा एकदेखि दुई फिटसम्म हिउँ [...]

पुष १७ गते, २०७८ ०९:५० मा प्रकाशित

placeholder
सन्दर्भ पोल्ट्री दिवस ः सन्तुलित र पोषणयुक्त आहार अण्डा

          नारायण अधिकारी   चितवन, १७ पुस सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ ।         नेपालजस्तो विकासोन्मुख [...]

पुष १७ गते, २०७८ ०८:१० मा प्रकाशित

अंग्रेजी नयाँ वर्ष २०२२ आजदेखि सुरु

काठमाडौँ, १७ पुष । अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई [...]

पुष १७ गते, २०७८ ०८:०४ मा प्रकाशित

ग्रामीण सडकमा सञ्चालित अधिकांश यातायात बिना अनुमतिका

       खोटाङ, १७ पुस जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारी साधन बिना अनुमति सञ्चालन भएको पाइएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडक सवारी अनुमति) लिनुपर्ने हुन्छ ।         अहिले जिल्लाका दशवटै स्थानीय तहमा साना तथा ठूला यातायातका [...]

पुष १७ गते, २०७८ ०७:५६ मा प्रकाशित

कस्ता छन् राजदूत नियुक्तिका मापदण्ड ?

काठमाडौँ, १७ पुष । संसदीय समितिमा मुलुकको प्रतिनिधित्व गर्ने राजदूतलगायत कूटनीति सेवामा रहेका कर्मचारीलाई विदेशमा गएर डलरमा तलबभत्ता लिनेमा मात्र सीमित तुल्यान नहुने सुझाव आएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्य दीपकप्रकाश भट्टले नियुक्तिलाई मात्र व्यवस्थित तुल्याउने [...]

पुष १७ गते, २०७८ ०७:३८ मा प्रकाशित

पुष १७ गते तपाईंका लागि कति सुभ ? हेर्नुहोस्, राशिफल

काठमाडौँ, १६ पुष आज मिति वि सं २०७८ साल पुष महिनाको १७ गते शनिबार, तदअनुसार सन् २०२२ जनवरी १ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]

पुष १७ गते, २०७८ ०७:३३ मा प्रकाशित

२३५ सङ्क्रमित थपिए

       काठमाडौँ, १६ पुसपछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा नौ हजार ८४ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा चार हजार [...]

पुष १६ गते, २०७८ १८:२४ मा प्रकाशित

सुदूरपश्चिमः थप दश जनामा सङ्क्रमण

        बैतडी, १६ पुस   सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप दश जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।        गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट ६१८को नमूना परीक्षण गर्दा दश जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत तीन र [...]

पुष १६ गते, २०७८ १८:१६ मा प्रकाशित

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित

       काठमाडौँ, १६ पुस नेकपा(माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।        महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष [...]

पुष १६ गते, २०७८ १८:०१ मा प्रकाशित