डडेल्धुरा १९ पुस डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका हर्कबहादुर बोहरा आइतबार बेलुकी सादनी खोलाको डिलमा अवस्थित चिया पसलमा भेटिनुभयो । सादनी खोलामा बनिरहेको मोटेरेव पुलको अवलोकन गरिरहेका उहाँ २०३८ सालमा दार्चुलाबाट[...]
चितवन, १९ पुसरत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो । सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३७ छात्रालाई साइकल वितरण [...]
पुष १९ गते, २०७८ १०:२० मा प्रकाशित
गण्डकी, १९ पुसनेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण गराएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वृद्धाश्रमका ४५ जना ज्येष्ठ नागरिकलाई ज्याकेट तथा आवश्यकताअनुसार टोपीका साथै [...]
पुष १९ गते, २०७८ ०८:५० मा प्रकाशित
गलकोट, १९ पुस जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए । खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी [...]
पुष १९ गते, २०७८ ०८:४५ मा प्रकाशित
सिमकोट, १९ पुस हुम्ला जिल्ला अस्पतालमा ५० किलोवाटको ‘जेनेटर’ सञ्चालनमा आएको छ । जिल्लामा विद्युत् नियमित नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका थिए । जेनेटर सञ्चालनपछि स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न सहज भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो [...]
पुष १९ गते, २०७८ ०८:३९ मा प्रकाशित
वीरगञ्ज, १९ पुसशीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ । यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई [...]
पुष १९ गते, २०७८ ०८:३५ मा प्रकाशित
कर्णाली, १९ पुस कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश खेलकूद परिषद्का पदाधिकारीबीच आइतबार बसेको समीक्षात्मक बैठकले जुम्लाकी सुनमाया [...]
पुष १९ गते, २०७८ ०८:३३ मा प्रकाशित
दमौली, १९ पुसजिल्ला प्रशासन कार्यालय तनहुँबाट मात्र राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता हुँदै आएकामा अब स्थानीय तहबाट पनि दर्ता सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिप्रका समन्वयमा व्यास नगरपालिकाबाट विवरण दर्ता सुरु गरेको हो । व्यासका सबै [...]
पुष १९ गते, २०७८ ०८:२९ मा प्रकाशित
बर्दिया, १८ पुस बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो । आज दिउँसो नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी थारुको घटनास्थलमै मृत्यु भएको [...]
पुष १८ गते, २०७८ १८:५८ मा प्रकाशित
काठमाडौँ, १८ पुस नेपाली नोटको ढाँचा निर्माण गर्ने कला इतिहासका मूर्धन्य व्यक्ति केशव दुवाडीको व्यक्तित्व र कृतित्वबारे लेखिएको पुस्तक ‘कलाशिरोमणिः केशव दुवाडी’ को आज एक समारोहका बीच विमोचन गरिएको छ । केशव दुवाडी स्मृति प्रतिष्ठानद्वारा आयोजित समारोहमा संस्कृतिविद् सत्यमोहन जोशी [...]
पुष १८ गते, २०७८ १८:३२ मा प्रकाशित