वैशाख २५ २०८३, शुक्रबार

समाचार

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

    बझाङ, १८ पुस  दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाको स्थलगत अबलोकन गरी विवरण सङ्कलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ आइपुगेको छ । जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामलाई सङ्कलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज गराउन टोलीले [...]

पुष १८ गते, २०७८ १७:५७ मा प्रकाशित

हिमपातले गहुँबाली सप्रिने भन्दै किसान खुसी

      डोटी, १८ पुसलामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाका किसान खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रिन नसक्नाका साथै कीरा फट्याङ्ग्राले खाएर सक्ने भन्दै चिन्तामा रहेका यहाँका किसान दुई दिनसम्म परेको हिमपातले गहुँलगायत अन्य बालीलाई पानी [...]

पुष १८ गते, २०७८ १७:५४ मा प्रकाशित

जगदुल्ला जलविद्युत् आयोजना निर्माण कार्य अर्को वर्षदेखि

    जाजरकोट, १८ पुस स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको काम तीव्र गतिमा अघि बढेको छ ।         जटिल भू–बनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भए पनि कामले गति लिएको सर्वसाधारणले बताएका छन् । आयोजनाको सार्वजनिक [...]

पुष १८ गते, २०७८ १७:४९ मा प्रकाशित

सभापति देउवाद्वारा शाही, पौडेल र गुरुङ केन्द्रीय सदस्य मनोनित

       काठमाडौँ, १८ पुस प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ ।    पार्टीको गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित हुनुभएका [...]

पुष १८ गते, २०७८ १७:४४ मा प्रकाशित

लुम्बिनी प्रदेशको तीन सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने

     देउखुरी, १८ पुस   लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिनुभयो ।        राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा भएका [...]

पुष १८ गते, २०७८ १७:४२ मा प्रकाशित

मानवअधिकार पुरस्कार ‘शक्ति समूह’ र अधिवक्ता हरिजनलाई

        काठमाडौँ, पुस १८ सरकारले यस वर्षको मानवअधिकार पुरस्कार, २०७८ शक्ति समूह नामक संस्था र अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०, २०२१) का उपलक्ष्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यहाँ आज आयोजना गरेको [...]

पुष १८ गते, २०७८ १७:३८ मा प्रकाशित

नेप्सेमा उच्च अङ्कको वृद्धि

    काठमाडौँ, १८ पुस धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अङ्कले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ ।        ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ [...]

पुष १८ गते, २०७८ १७:३३ मा प्रकाशित

२१६ मा सङ्क्रमित थपिए

        काठमाडौँ, १४ पुसदेशभर पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६३१ जनाको नमूना परीक्षण गरिएको थियो ।        गत २४ घण्टामा २०९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै [...]

पुष १८ गते, २०७८ १७:३० मा प्रकाशित

‘हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा’

   काठमाडौँ, १७ पुस हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ ।        नेपालको हिमाली क्षेत्रमा [...]

पुष १७ गते, २०७८ ०९:५८ मा प्रकाशित