वैशाख २४ २०८३, बिहीबार

समाचार

कोरोना संक्रमणबाट थप ३,५४० जना संक्रमित ,३२ जनाको मृत्‍यु

१६ माघ, काठमाडौं कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिएकी छन् । उनका [...]

माघ १६ गते, २०७८ १७:०१ मा प्रकाशित

राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

काठमाडौँ, १६ माघराष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ ।      निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो । समसामयिक [...]

माघ १६ गते, २०७८ १६:२० मा प्रकाशित

डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

डोटी, १६ माघ :जिल्लामा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।     रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ [...]

माघ १६ गते, २०७८ १५:५७ मा प्रकाशित

वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ रु सिधँै ११४१ मा गर्नुहोस् फोन

       काठमाडौँ, १६ माघ  के तपाई वैदेशिक रोजगारीमा हुनुहुन्छ ? वा जाँने तयारीमा हुनुहुन्छ ? कुनै समस्यामा पर्नुभएको छ । सम्बन्धित निकायले तपाईको गुनासो वा समस्याको सम्बोधन गरेन भने तपाईले सोझै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।        पैसा [...]

माघ १६ गते, २०७८ १५:५६ मा प्रकाशित

समयमै स्थानीय तहको निर्वाचन गर्न बारको अपिल

    काठमाडौँ, १६ माघ नेपाल बार एशोसिएशनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ ।        बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा समयमै सबै स्थानीय तहको निर्वाचन [...]

माघ १६ गते, २०७८ १५:४२ मा प्रकाशित

राष्ट्रिय सभाको बैठक स्थगित

      काठमाडौँ, १६ माघ राष्ट्रियसभाको यही माघ १७ गते बस्ने तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।        सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा सोमबारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको [...]

माघ १६ गते, २०७८ १५:४२ मा प्रकाशित

बैतडीका ७५ हजार बाख्रालाई पिपिआर खोप

    बैतडी, १६ माघबैतडीका ७५ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदैछ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको हो ।        शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल [...]

माघ १६ गते, २०७८ १५:२९ मा प्रकाशित

कालीकोटमा औद्योगिक ग्राम बन्दै

    मान्म, १६ माघ कालीकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा शुभकालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो ।         देशभरका चार नगरपालिका र दुई गाउँ पालिकालाई मन्त्रालयले औद्योगिक ग्राम [...]

माघ १६ गते, २०७८ १५:२७ मा प्रकाशित

मङ्गलामा २१ लाखको सुन्तला बिक्री

      म्याग्दी, १६ माघमङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन् ।        बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो [...]

माघ १६ गते, २०७८ १५:२७ मा प्रकाशित