वैशाख २४ २०८३, बिहीबार

समाचार

पूर्वाधार विकासमा फड्को मार्दै खजुरा

    राँझा, १७ माघ (रासस) ः   स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएपछि बाँकेको खजुरा गाउँपालिकाले विकासमा फड्को मारेको छ । वर्षात्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक मरमत भएका छन् । गाउँपालिकाभित्रका सडक कालोपत्रे, पीसीसी र ग्राभेल गर्ने कार्यसँगै गाउँपालिकाको मुहारनै [...]

माघ १७ गते, २०७८ १०:३७ मा प्रकाशित

रहेनन् नेता डा थापा

        काठमाडौँ, १७ माघ नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।मिर्गाैला रोगबाट ग्रसित उहाँको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो । डा [...]

माघ १७ गते, २०७८ १०:३६ मा प्रकाशित

खर्च जुटाउन ‘खाजा घर’ सञ्चालन

     बनेपा, १७ माघपनौती नगरपालिका वडा नं ७ पुरानो बजारस्थित पनौती आधारभूत विद्यालयलमा कक्षा ८ मा अध्ययनरत अस्मिता खनाल योमरी बनाउन र वितरण व्यस्त छिन् । विद्यालयले मकर मेला लक्षित ‘खाजा घर’ सञ्चालन गरेपछि उनी सहित सो विद्यालयमा अध्ययनरत छात्रछात्रा [...]

माघ १७ गते, २०७८ १०:३१ मा प्रकाशित

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

      वीरगञ्ज, १७ माघमधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा [...]

माघ १७ गते, २०७८ ०८:०९ मा प्रकाशित

माघ १७ गते, तपाइँको आजको राशीफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : नयाँ कार्य थालनिको योग रहेकोछ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा [...]

माघ १७ गते, २०७८ ०७:५२ मा प्रकाशित

जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए

     म्याग्दी, १७ माघ    म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् ।         गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको [...]

माघ १७ गते, २०७८ ०७:४४ मा प्रकाशित

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

        दमौली, १७ माघ तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३ [...]

माघ १७ गते, २०७८ ०७:४० मा प्रकाशित

बाजा सहयोग

      रामपुर (पाल्पा), १७ माघआदिवासी जनजाती समन्वय समिति रामपुरले कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक बाद्यवाधन सामग्री सहयोग गरेको छ । समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक÷एक थान मादल र खैजडी चाँप, नेवार समूहलाई [...]

माघ १७ गते, २०७८ ०७:४० मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

बनियानी, १७ माघ झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८÷०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ ।         नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, [...]

माघ १७ गते, २०७८ ०७:३७ मा प्रकाशित