वैशाख २३ २०८३, बुधवार

समाचार

ढोरपाटनमा हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग

      बलेवा, २५ माघ नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग)को मृत्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो [...]

माघ २५ गते, २०७८ ०९:२६ मा प्रकाशित

२३ वर्षपछि खाग तस्कर पक्राउ

       चितवन, २५ माघगैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।         न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी [...]

माघ २५ गते, २०७८ ०९:२६ मा प्रकाशित

अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

     महेन्द्रनगर, २५ माघझण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।        महिनौँ [...]

माघ २५ गते, २०७८ ०९:१७ मा प्रकाशित

स्थानीय राजनीतिक दलको मत : ‘खानेपानीको स्रोत जोगाउन उत्खनन रोक्नुपर्छ’

    तुलसीपुर, २५ माघ तुलसीपुर उपमहानगरपालिका–३ र ४ को पहाडी क्षेत्रमा उत्खननका लागि अनुमति प्रदान गर्न थालिएको भन्दै यस क्षेत्रका राजनीतिक दलले आपत्ति जनाएका छन् । सोमबार तुलसीपुरमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले चुनढुङ्गा उत्खनन अनुमति रोक्नका लागि सम्बन्धित निकायमा दबाब [...]

माघ २५ गते, २०७८ ०९:१६ मा प्रकाशित

मन्त्री कार्कीद्वारा बर्जु गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

    इनरुवा, २५ माघ   सुनसरी बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष सङ्गीताकुमारी राय, पालिकाका वडाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा सो भवन उद्घाटन गर्नुभएको हो ।        गाउँपालिकाका [...]

माघ २५ गते, २०७८ ०९:१६ मा प्रकाशित

विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन धुलोमुक्त अभियान

    मार्तडी, २५ माघबाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाले शैक्षिक सुधार र सहजरूपमा गुणस्तरीय शिक्षा हासिलका साथै विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन विद्यालयमा धुलोमुक्त अभियान अघि सारेको छ ।        गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकालाई गुणस्तर शिक्षा दिन [...]

माघ २५ गते, २०७८ ०९:१६ मा प्रकाशित

प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

    काठमाडौँ, २५ माघगृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ ।        मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक [...]

माघ २५ गते, २०७८ ०९:१५ मा प्रकाशित

सरकारले निर्वाचन आयोगलाई स्रोत साधन सम्पन्न बनाओस् : ज्ञवाली

२४ माघ, काठमाडौं नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवालीले निर्वाचन आयोगलाई साधन स्रोत सम्पन्न बनाउन सरकारसँग आग्रह गरेका छन् । सरकारले आउँदो वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अनलाइनखबरसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले सरकारले निर्वाचन आयोगलाई सम्पूर्ण रुपले [...]

माघ २४ गते, २०७८ १८:३० मा प्रकाशित

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १,५७० संक्रमित थपिए

२४ माघ, काठमाडौं पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो [...]

माघ २४ गते, २०७८ १८:२१ मा प्रकाशित