नेकपा (माओवादी केन्द्र) का नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन्। शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै[...]
काठमाडौँ, २९ माघ नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि [...]
माघ २९ गते, २०७८ १६:११ मा प्रकाशित
काठमाडौँ, २९ माघ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने बैठकमा सासामयिक विषयवस्तुमा समीक्षा हुने नेता [...]
माघ २९ गते, २०७८ १६:०२ मा प्रकाशित
फुङ्लिङ, २९ माघ चर्न गएका याक चौँरी नभेट्दा साङ्बु शेर्पा निकै पिरोलिनु भएको छ । निरन्तर हिमपातले याकहरू कुन ठाउँमा हिउँले पुरेको छ, उहाँलाई थाहा छैन । फक्ताङलुङ गाउँपालिका–७ याङमागाउँ निवासी उहाँ याकहरु देख्न नपाएर दिनरात पिररोलिरहनुभएको छ । [...]
माघ २९ गते, २०७८ १५:५२ मा प्रकाशित
काठमाडौँ, २९ माघ नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ इनरोलमेन्ट सुरु गरिएको दूतावसले जनाएको छ । मलेसियामा [...]
माघ २९ गते, २०७८ १५:५१ मा प्रकाशित
खलङ्गा, २९ माघजुम्लाको तिला गाउँपालिका–२ लिही र लर्मीगाउँका बासिन्दाको सहजताका लागि ग्रामीण बाटो निर्माण गरिएपछि उनीहरूमा खुसी छाएको छ । दुई गाउँ जोड्ने बाटो निर्माण भएपछि यहाँका स्थानीयवासीलाई आवतजावत गर्न र कृषि उपज बजारसम्म लैजान सहज भएको स्थानीयवासी [...]
माघ २९ गते, २०७८ १५:४६ मा प्रकाशित
महेन्द्रनगर, २९ माघवन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताउनुभएको छ । आज कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित शुक्लाफाँटा, जोगबुढा र लालझाँडी कम्प्लेक्समा बाघ गणनाको उद्घाटन समारोहमा मन्त्री यादवले [...]
माघ २९ गते, २०७८ १५:४३ मा प्रकाशित
काठमाडौँ, २९ माघ नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद [...]
माघ २९ गते, २०७८ १५:३४ मा प्रकाशित
काठमाडौँ, २९ माघ समाजवादी प्रेस सङ्गठन नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा रहेका केही प्रावधान संशोधनको माग गरेको छ । सङ्गठनको सचिवालय बैठकले एमसिसीका केही बुँदा संशोधनका लागि दबाब सिर्जना गर्ने निर्णय गरेको हो । नेकपा (एकीकृत समाजवादी)का मोर्चा सङ्गठनले [...]
माघ २९ गते, २०७८ १५:३४ मा प्रकाशित
काठमाडौँ, २८ माघ पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २७ [...]
माघ २८ गते, २०७८ १८:२१ मा प्रकाशित