काठमाडौँ, २८ माघआइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको[...]
सिमकोट, २८ माघहुम्लाको उत्तरी उच्च भागमा अवस्थित नाम्खा गाउँपालिकाको वडा ६ लिमी दुई हप्तादेखि सञ्चार सम्पर्कमा जोडिन सकेको छैन । वडा नं ६ लिमीमा रहेको वल्र्डलिङ्क कम्युनिकेशनले काम नगरेपछि सेवा प्रवाहमा समस्या भएका हो । करिब दुई हप्तादेखि उक्त [...]
माघ २८ गते, २०७८ ०९:४२ मा प्रकाशित
काठमाडौँ, २८ माघहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहनाका साथै तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती र गण्डकी [...]
माघ २८ गते, २०७८ ०९:४२ मा प्रकाशित
बागलुङ, २८ माघ यहाँका सञ्चारकर्मीले दिवङ्गत अग्रज पत्रकार विदुर खड्कालाई ‘अभिभावक र मार्गदर्शक’का रूपमा स्मरण गरेका छन् । खड्काको निधन भएको नवौँ दिनको पुण्यतिथिमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाद्वारा आयोजित शोकसभामा बोल्ने वक्ताले धवलागिरि क्षेत्रमा पत्रकारिताको उन्ननयमा उहाँको योगदान सम्मानयोग्य [...]
माघ २८ गते, २०७८ ०९:४१ मा प्रकाशित
दाङ २८ माघतुलसीपुरको एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय [...]
माघ २८ गते, २०७८ ०९:४१ मा प्रकाशित
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ पार्टी गठन गर्ने भएका छन्। दुई दिनअघि राप्रपा त्यागेको घोषणा गरेका थापाले ‘राष्ट्रिय एकता पार्टी’ नामको नयाँ पार्टी गठन गर्ने निधो गरेका हुन्। बिहीबार महाराजगञ्जमा बसेको बैठकबाट थापाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको [...]
माघ २८ गते, २०७८ ०७:५७ मा प्रकाशित
रसुवा, २८ माघउत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने आधारविहीन भएको [...]
माघ २८ गते, २०७८ ०७:४६ मा प्रकाशित
काठमाडौँ, २८ माघ नेपालमा पछिल्लो दशकमा बालश्रमको स्थितिमा सुधार त आएको छ तर अहिले पनि इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जनलगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य छन् । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको [...]
माघ २८ गते, २०७८ ०७:४६ मा प्रकाशित
पर्वत, २८ माघपर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ । सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब रु एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलान्यास गर्नुभयो । उक्त बौद्ध [...]
माघ २८ गते, २०७८ ०७:४५ मा प्रकाशित
खोटाङ, २८ माघ पचास शय्यामा स्तरोन्नति गर्ने गरी निर्माण सुरु गरिएको जिल्ला अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्किएको छ । ठेकेदार कम्पनी श्यामसुन्दर÷रामसुन्दर नेपाल÷फूलबारी जेभीले निर्माणको जिम्मा लिएको अस्पतालको पश्चिमपट्टि लगाइएको पर्खाल सम्पन्न नहुँदै भत्किएको हो । जिल्लाको एकमात्र [...]
माघ २८ गते, २०७८ ०७:४५ मा प्रकाशित