वैशाख २३ २०८३, बुधवार

समाचार

उधाेग बाणिज्य संघ सुर्खेत ले घाेषणा गर्याे निर्वाचन । गैर सदस्य हरू बाट तालाबन्दी ।

विधान विपरितका मागहरु राखेर केही समूहले संघमा तालाबन्दी गरेको संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ “संघको विधानमा सदस्यले आफ्नो सदस्यता २ बर्ष सम्म नवीकरण नगरेमा मताधिकार रद्ध हुने र नयाँ सदस्य लिनेले १ बर्षपछि मात्र मतदाता र [...]

फागुन १ गते, २०७८ १२:२९ मा प्रकाशित

एनआरएनए जापानको विवाद समाधान गर्न हिराचन र भट्टलाई जिम्मेवारी

        काठमाडौँ, १ फागुनगैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले एनआरएनए जापानको विवाद समाधान गर्न सङ्घका संरक्षक तथा पूर्वअध्यक्ष देवमान हिराचन र भवन भट्टलाई जिम्मेवारी दिएको छ ।        उच्चस्तरीय समितिले हिराचन र भट्टलाईलाई एनसिसी जापानको विवाद समाधानको जिम्मा दिएको र सहमतिमा विवाद [...]

फागुन १ गते, २०७८ ११:४१ मा प्रकाशित

युक्रेन तनावबारे बाइडेन-पुटिनबीच एक घन्टा फोन

युक्रेन र रूसको सीमामा पछिल्लो समय बढ्दै गएको तनावका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच कुराकानी भएको छ। समाचार संस्था रोयटर्सका अनुसार शनिबार बाइडेन र पुटिनबीच झन्डै एक घन्टा टेलिफोनमा कुराकानी भएको हो। टेलिफोनमा बाइडेनले रूसले [...]

फागुन १ गते, २०७८ ११:२६ मा प्रकाशित

बाँकेका प्रभावशाली नेताहरुले राप्रपा छाडे

बाँकेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता परित्याग गरेको घोषणा गर्ने नेताहरुको लाम लागेको छ । पार्टीका पूर्व केन्द्रिय सदस्य तथा केन्द्रिय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकालले पनि राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । राप्रपा नेता ढकालले सामाजिक सञ्जाल फेसबुक [...]

फागुन १ गते, २०७८ ११:२४ मा प्रकाशित

गाउँमै कोरोनाविरुद्धको खोप

           राँझा, १ फागुन    भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ । राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप [...]

फागुन १ गते, २०७८ १०:३७ मा प्रकाशित

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र सुरु

            गलकोट, १ फागुनबागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र सुरु भएको छ । विसं २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो । गत असारमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम [...]

फागुन १ गते, २०७८ १०:२८ मा प्रकाशित

प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्यो

       गलेश्वर,१ फागुन   गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले [...]

फागुन १ गते, २०७८ १०:२८ मा प्रकाशित

२२ लाखको निजी लागतमा सामुदायिक भवन निर्माण

      जलेश्वर, १ फागुन    महोत्तरीको पिपरा गाउँपालिका–१ खैरबाका युवा समाजसेवी राहुल पाण्डेले आफ्नो गाउँमा सामुदायिक भवन निर्माण गरिदिनुभएको छ । रु २२ लाखका लागतमा निर्माण सम्पन्न सो भवनबाट अब स्थानीय गरिब, विपन्नका छोराछोरीका विवाहको भोजभतेर , भेला तथा गोष्ठी , [...]

फागुन १ गते, २०७८ १०:२८ मा प्रकाशित

मौसम सफा रहने

    काठमाडौँ, १ फागुनहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु र [...]

फागुन १ गते, २०७८ १०:२७ मा प्रकाशित