वैशाख २३ २०८३, बुधवार

समाचार

सभामुखले बोलाएको सर्वदलीय बैठक सिंदरबारमा सुरु

         काठमाडौँ, २ फागुन :   सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।         बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र [...]

फागुन २ गते, २०७८ १५:०३ मा प्रकाशित

राप्रपा सम्बद्ध पूर्व प्रहरी परिषद् राप्रपा नेपालमा समाहित

काठमाण्डौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पूर्व प्रहरीहरुको संगठन पूर्व प्रहरी परिषद् कमल थापाले राप्रपा नेपाल व्यूताएपछि राप्रपा नेपालमा समाहित हुने निर्णय गरेको छ । पूर्व प्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विचारका संवाहक र प्रवद्र्धकलाई निषेध गरेर राप्रपा [...]

फागुन २ गते, २०७८ १२:१९ मा प्रकाशित

कार्यदलले बुझायो शिक्षामन्त्रीलाई ५१ बुँदे प्रतिवेदन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासंघबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ५१ बुँदे माग तथा सहमति र छलफलका लागि प्रतिवेदन बुझाएको हो ।  [...]

फागुन २ गते, २०७८ ११:०१ मा प्रकाशित

जैमिनीका सबै टोलमा बाह्रै महिना चल्ने सडक

        बलेवा, २ फागुनचार वर्षअघिसम्म नगरपालिका कार्यालयदेखि वडा कार्यालय पुग्न कठिन थियो । स्वास्थ्यचौकी र विद्यालय रहेको स्थानमा पनि जोखिम मोलेर हिँड्नुपर्ने अवस्थालाई जैमिनी नगरपालिकाले अन्त्य गरिदिएको छ । ।         नगरपालिकादेखि सबै वडा कार्यालय हुँदै यहाँका विद्यालय र स्वास्थ्य संस्थामा अहिले [...]

फागुन २ गते, २०७८ १०:५३ मा प्रकाशित

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?

   काठमाडौँ, २ फागुन स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ ।          निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो दिनअर्थात् आगामी वैशाख [...]

फागुन २ गते, २०७८ १०:१८ मा प्रकाशित

साहित्यकार ढकालको स्मृति दिवस

          काठमाडौँ, २ फागुन साहित्यकार घनश्याम ढकालको स्मृति दिवसका अवसरमा उहाँको व्यक्तित्व र कृतित्वबारे परिचर्चा गरिएको छ ।         घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले भर्चुअलरुपमा आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’, सौन्दर्य चिन्तक निनु चापागार्इं, सावित्री दुरा [...]

फागुन २ गते, २०७८ १०:१७ मा प्रकाशित

सुकेटार विमानस्थल पुनः सञ्चालनमा

       फुङ्लिङ, २ फागुन  मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।         मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएकोे नेपाल वायुसेवा निगमका ताप्लेजुङका [...]

फागुन २ गते, २०७८ १०:१७ मा प्रकाशित

चितवनका ५६ हजार बढी बालबालिकालाई खोप

         चितवन, २ फागुन जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो ।         स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, [...]

फागुन २ गते, २०७८ ०९:१३ मा प्रकाशित

लघुजलविद्युत् परियोजना पुनःसञ्चालन

     म्याग्दी, २ फागुन  भदौ महिनामा आएको बाढीले क्षति पुगेर बन्द भएको धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालन भएको छ ।         भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित केन्द्रीय प्रसारण लाइनको विद्युत् र सडक यातायात नपुगेको लुलाङको दरखोलामा आएको [...]

फागुन २ गते, २०७८ ०८:३७ मा प्रकाशित