वैशाख २३ २०८३, बुधवार

समाचार

पर्यटकको पर्खाइमा बराह ताल

       गलकोट, २ फागुन समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउमा बराह ताल निकै मनमोहक देखिएको थियो । अङ्ग्रेजी यु आकारमा फैलिएको बराह ताल पर्यटकको पखाइमा छ । घना [...]

फागुन २ गते, २०७८ १५:४८ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालयमामा कर्मचारी अभाव

    राजविराज, २ फागुन दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ ।         प्रमुख जिल्ला अधिकारी [...]

फागुन २ गते, २०७८ १५:४७ मा प्रकाशित

नेपाल र आयरल्यान्ड भिड्दै

      काठमाडाँै, २ फागुनओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले आज आयरल्यान्डको सामना गर्दैछ ।         नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डबीचको खेल ओमनको अल अमरेत क्रिकेट मैदानमा नेपाली समयानुसार अपराह्न ३ः४५ मा सुरुआत हुनेछ । सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक [...]

फागुन २ गते, २०७८ १५:४४ मा प्रकाशित

प्रणय दिवसमा वर्षालाई ‘माया लाइदेउन’ भन्दै पल

            काठमाडौँ, २ फागुन   प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को कोसेलीस्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आउनुभएका गायक पूर्ण लामिछाने ‘अविरल’ ले नयाँ साङ्गीतिक सौगात ‘माया लाइदेउन’ सार्वजनिक गर्नुभएको छ ।         प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक लामिछानेको [...]

फागुन २ गते, २०७८ १५:३८ मा प्रकाशित

सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच सम्झौता

     काठमाडौँ, २ फागुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ ।         सिइओ क्लब अफ ग्लोबलले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालको [...]

फागुन २ गते, २०७८ १५:१७ मा प्रकाशित

कांग्रेस संसदीय दलको बैठक मङ्गलबार

    काठमाडौँ, २ फागुन प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।         मङ्गलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि सूचना प्राप्त भएको सांसद भीमसेनदास प्रधानले राससलाई जानकारी दिनुभयो । सुचनामा [...]

फागुन २ गते, २०७८ १५:१५ मा प्रकाशित

जर्मनीका राजदूतद्वारा कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्डको उद्घाटन

    काठमाडौँ, २ फागुन नेपालका लागि जर्मनीका राजदूत डा थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको आज उद्घाटन गर्नुभएको छ । नेपालमेड इभि जर्मनीको सहयोगमा सो वार्डको निर्माणपछि बालबालिकाले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।         सो अवसरमा राजदूत प्रिन्जले जर्मनी [...]

फागुन २ गते, २०७८ १५:१४ मा प्रकाशित

६५ अर्बको इन्धन आयात

      वीरगञ्ज ,२ फागुन देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हँुदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृिद्ध भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ को पहिलो छ महिनाको तुलनामा चालू [...]

फागुन २ गते, २०७८ १५:१३ मा प्रकाशित

छारेरोगका बिरामी वर्सेनि बढ्दै

  काठमाडौँ, २ फागुन काठमाडौँ कपनकी १८ वर्षीया इभाङ्का रानालाई विगत छ वर्षदेखि छारेरोग देखिएको छ । उहाँलाई १२ वर्षको उमेरदेखि नै छारेरोग देखिएको हो । उहाँलाई पूरै जिउ काम्ने र बेहोस हुने लक्षण रहेको छ । “छारेरोग देखिनै बित्तिकै [...]

फागुन २ गते, २०७८ १५:१२ मा प्रकाशित