वैशाख २३ २०८३, बुधवार

समाचार

बेनीमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन

        बेनी, ६ फागुन   म्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले समयसापेक्ष रूपमा अध्यापन हुने विषयको दायरालाई बढाउँदै लगेको छ । क्याम्पसले पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर र सूचना प्रविधि विषयमा अध्यापन गराउने तयारी गरेको हो ।         बिहीबार क्याम्पसमा [...]

फागुन ६ गते, २०७८ ०८:१९ मा प्रकाशित

‘धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकास गर्न आवश्यक’

       बनेपा, ६ फागुन    पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकासको काम गर्न सुझाव दिनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार भएको धुलिखेल नगरपालिकाको ३६औँ स्थापना दिवस कार्यक्रममा उहाँले कला र सीपको हस्तान्तण गर्नुपर्ने भएकाले [...]

फागुन ६ गते, २०७८ ०८:१८ मा प्रकाशित

करेन्ट लागेर दाजुभाइको मृत्यु

      रामपुर, ६ फागुन  पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।        बिहीबार साँझ करिब ७ बजेको [...]

फागुन ६ गते, २०७८ ०८:१७ मा प्रकाशित

कालिकोटमा १८ हजार मतदाता थपिए

     मान्म, ६ फागुनकालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।        कालिकोटको मतदाता सङ्ख्याको अद्यावधि [...]

फागुन ६ गते, २०७८ ०८:१७ मा प्रकाशित

राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका छन्। सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने उनले बताए। भ्रातृ [...]

फागुन ५ गते, २०७८ १९:१८ मा प्रकाशित

विकास साझेदारीबारे राजदूतसँग छलफल

       काठमाडौँ, ५ फागुन    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटबीच विकास साझेदारीबारे छलफल भएको छ ।        उपाध्यक्ष पौडेलको कार्यकक्षमा आज भएको छलफलमा नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै विकास साझेदारी र भावी दिनमा हुने [...]

फागुन ५ गते, २०७८ १९:११ मा प्रकाशित

५७० मा कोरोना

काठमाडौँ, ५ फागुनदेशभर पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७८९ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।     योसँगै नेपालमा पीसीआर विधिबाट [...]

फागुन ५ गते, २०७८ १८:५१ मा प्रकाशित

बिपी प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक नलगाउन सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा रोक लगाउने सरकारको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरिले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनमा रोक [...]

फागुन ५ गते, २०७८ १६:३६ मा प्रकाशित

बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु

        काठमाडौँ, ५ फागुन काठमाडौँको बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित गङ्गा हल अगाडि आज बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।        दुर्घटनामा गम्भीर [...]

फागुन ५ गते, २०७८ १६:२८ मा प्रकाशित