काठमाडौँ, ६ फागुन: आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा आज भएको खेलमा नेपालले घरेलु[...]
खलङ्गा, ६ फागुन जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्र्षपछि यहाँका आठवटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ । परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम [...]
फागुन ६ गते, २०७८ १५:५४ मा प्रकाशित
काठमाडौँ, ६ फागुन सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]
फागुन ६ गते, २०७८ १३:२५ मा प्रकाशित
आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक सुरू भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी नभएको सभामुखको सचिवालयले जनाएको [...]
फागुन ६ गते, २०७८ १३:०२ मा प्रकाशित
झापा, ६ फागुनझापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्रपार्कमा आज प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालय प्रमुखहरूले सरसफाइ गरेका छन् । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा छैटौँ निर्वाचन दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु गरेर महेन्द्र पार्कलगायत [...]
फागुन ६ गते, २०७८ ११:२४ मा प्रकाशित
प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल नहुने भएको छ। बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले एमसिसी शुक्रबार पनि संसदमा टेबल नहुने निर्णय गरेको एक नेताले बताएका थियो। [...]
फागुन ६ गते, २०७८ १०:५४ मा प्रकाशित
दार्चुला, ६ फागुन अपिहिमाल गाउँपालिका–५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्नुहुन्छ । गाउँपालिका केन्द्रसम्म सडक नपुगेकै कारण उहाँले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने गर्नुभएको छ । गाउँपालिका केन्द्रमा अहिले [...]
फागुन ६ गते, २०७८ १०:४५ मा प्रकाशित
काभ्रेपलाञ्चोक, ६ फागुन पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)बीच स्मार्ट सिटी [...]
फागुन ६ गते, २०७८ ०९:३५ मा प्रकाशित
राँझा, ६ फागुन बाँकेमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै कुष्ठरोगी ४४ जना फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताउनुभयो । उहाँका [...]
फागुन ६ गते, २०७८ ०९:३४ मा प्रकाशित
काठमाडौँ, ६ फागुन काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर [...]
फागुन ६ गते, २०७८ ०९:३२ मा प्रकाशित