वैशाख २३ २०८३, बुधवार

समाचार

एमसिसी सम्झौता जनता समक्ष लगिनेः कांग्रेस बागमती प्रदेश

        सिन्धुपाल्चोक, १० फागुननेपाली कांग्रेस बागमती प्रदेशले एमसिसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ ।         सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको कांग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसिसीबारे विषयवस्तु तयार गरी, भ्रमलाई [...]

फागुन १० गते, २०७८ १३:३४ मा प्रकाशित

प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव– जसपा

    दमक, १० फागुन  जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।         पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक [...]

फागुन १० गते, २०७८ १३:२५ मा प्रकाशित

पाँचखालको ‘जियोफिजिकल सर्भे’ प्रतिवेदन बेलायतबाट आइपुग्यो

   काभ्रेपलाञ्चोक, १० फागुन एक वर्षअघि पुरातत्व विभागले बेलायती विज्ञ समूहद्वारा पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा गरिएको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण)को प्रतिवेदन नेपाल आइपुगेको छ ।        सर्भे गरिएको तीन महिनापछि प्रतिवेदन आउने जनाइए पनि कोरोना महामारीलगायत विभिन्न कारणले नौ महिनापछि मात्र आएको हो [...]

फागुन १० गते, २०७८ १३:२० मा प्रकाशित

रघुगङ्गामा दुई चिस्यान केन्द्र

       गलेश्वर, १० फागुन    म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुईवटा चिस्यान केन्द्र (कोल्डस्टोर) बनाइने भएको छ । गाउँपालिकाले सङ्घीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नं ६ पाखापानीमा खाद्यान्न, तरकारी र फलफूललाई लामो समयसम्म भण्डारण गर्ने गरी कोल्डस्टोर [...]

फागुन १० गते, २०७८ १३:०८ मा प्रकाशित

छ वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी आफैँले निर्माण गरे काठको पुल

       मनाङ, १० फागुनहिमाली जिल्ला मनाङमा पुल निर्माण गर्ने ठेक्का पाएको ठेकेदारले छ वर्षसम्म पनि निर्माण नगरेपछि स्थानीयवासी आफँैले काठको पुल बनाएका छन् । छ वर्षअघि असारमा द क्याराभान कम्पनीले दूधखोलामा पुल निर्माण गर्ने ठेक्का पाएको थियो । तर ठेक्का [...]

फागुन १० गते, २०७८ १३:०७ मा प्रकाशित

प्रदेशसभाको बैठक फागुन १५ गते

    विराटनगर, १० फागुन  प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ ।        सरकारले प्रदेशसभामा पेश गर्ने [...]

फागुन १० गते, २०७८ १३:०७ मा प्रकाशित

बागमतीका १० जिल्लामध्ये चितवनमा दुर्घटना बढी

चितवन, १० फागुन   बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको [...]

फागुन १० गते, २०७८ १२:२५ मा प्रकाशित

सुन तस्करीमा दुई विदेशी पक्राउ

काठमाडौँ, १० फागुन नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेका [...]

फागुन १० गते, २०७८ १२:०७ मा प्रकाशित

जिल्ला छोड्दा प्रजिअको अनुमति लिनुपर्ने

        सिमकोट, १० फागुन जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वायरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ । कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफूखुशी जाने र गयलसमेत देखिएपछि प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिनुभएको हो ।        हुम्लामा [...]

फागुन १० गते, २०७८ ०९:३८ मा प्रकाशित